बुधबार, मंसिर १७ २०७७ | Wed, December 02, 2020
नेपालको समय: ०६:१८ | UK Time: 00:33

एनआरएन युकेलाई पारदर्शी बनाउँछु ; तिगेला

  साहित्यकार, पत्रकार, समाजसेवी, राजनीतिकर्मी जति संज्ञा दिए पनि विश्वासदीप तिगेलालाई कम हुन्छ । उनको आवद्धताका विधा अनगिन्ती जस्तै छन् । विगतमा एनआरएन ब्रुनाइको अध्यक्ष र हालमा एनआरएन आइसिसीको सदस्य रहेका तिगेला एनआरएन युकेको...

भिजन भएकालाई नै मतदाताले जिताउंछन् : हिराधन राई, अध्यक्ष पदका प्रत्यासी

अहिले संसारभरका नेपालीमा एनआरएनए राष्ट्रिय समन्वय समितिहरुको चुनावी सरगर्मी छ । यसबाट बेलायती नेपाली पनि अछुत छैनन्, झन् करिब दर्जन जत्ति अध्यक्षको उम्मेद्वारी घोषणाले माहौल रोमान्चक बन्न पुगेको छ बेलायतमा । त्यसमध्ये ”भिजन भएकालाई नै बेलायती नेपालीहरुले मत...

मगरको सल्लाह खरानीको डल्ला नहोस् : दुत पुन, अध्यक्ष मगर संघ युके

दुतबहादुर पुन मगर संघ युकेको अध्यक्ष हुनुहुन्छ । तर उनको परिचय यतिमा मात्र सीमित हुँदैन ।  समाजसेवी, पत्रकार, कवि, कथाकार, गीतकार सबै हुन् उनी । उनीसित मगर संघ युकेका गतिविधिका बारेमा गरिएको कुराकानी :...

डाक्टरले पनि सित्तैँमा काम गर्नुपरिरहेको छ : डा. अरुण झा, अध्यक्ष, नेपलिज डक्टर्स एसोसिएसन, युके

बेलायतको नेपाली समाजभित्र गुनासो छ कि नेपाली डाक्टरहरु समाजमा घुलमिल हुन चाहँदैनन् । प्रायजसो नेपाली कार्यक्रमहरुमा देखिँदैनन् । के साँच्चिकै यो गुनासो सत्य हो त ? सन् १९८१ मा एमबीबीएस गरेर चिकित्सा क्षेत्रमा प्रवेश...

दक्षका लागि राम्रो अवसर छ अफ्रिकामा: थापा

हिक्मत थापा आप्रवासी नेपाली माझ परिचित नाम हो। उनी गैर आवासीय नेपाली संघ (एनआरएनए) का अफ्रिका संयोजक हुन्। कैलाली टिकापुरका स्थायी बासिन्दा थापा नौ वर्षदेखि अफ्रिकी राष्ट्र नाइजेरियाको लेगोस शहरमा बस्दै आएका छन्। अफ्रिकाको...

नेपालीलाई आफ्नो पाउँदर थाहै छैन : विष्णुबहादुर गुरुङ, उपमेयर हाउन्स्लो काउन्सिल

बेलायतको राजनीतिमा उच्च ओहोदामा पुगेका नेपालीमध्ये एक हुन् विष्णुबहादुर गुरुङ । बेलायत छिरेको नौ वर्ष र लेबोर पार्टीको सदस्यता लिएको केही वर्षमै उनी लण्डनको हाउन्स्लो काउन्सिलको उपमेयर हुन सफल भएका छन् । मलायाको सुंगैपटानीमा...

‘अर्को कार्यकाल उठदिनँ’ ; कमल गुरुङ, अध्यक्ष तमुधिं युके

कास्कीमा जन्मेका, चितवनमा हुर्केका कमल गुरुङ अहिले युकेको शक्तिशाली नेपाली संस्थामध्ये एक तमुधिं युकेको अध्यक्ष छन् । तमुधिंले युकेमा सालिन्दा गोर्खा कप र नेपाली मेलाजस्तो बृहत कार्यक्रम आयोजना गर्छ । करिब ३० वर्षदेखि युकेमा...

मेरो ‘ब्रेष्ट’ले नै मलाई सेक्सी देखाउँछ : ज्योति मगर, गायिका

ज्योतिजी, आजकल केमा ब्यस्त हुनुहुन्छ ? गीत सँगीतमै ब्यस्त छु भन्नुपर्‍यो । विभिन्न कार्यक्रमहरुमा सहभागी हुने र अब नयाँ एल्बमको तयारीमा रहेको छु । स्वदेश विदेश गरिरहनुहुन्छ पैसा त निकै कमाउनुहुन्छ होला ? अँ...

‘हङकङ आन्दोलन- नेपालीलाई हर्ष न बिस्मात’ चुरा थापा, पीएचडी शोधार्थी, हङकङ विश्वविद्यालय

सेप्टेम्बर २२ देखि हङकङमा चलिरहेको आन्दोलनले त्यहाँ रहेका नेपालीहरुलाई पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभावित तुल्याइरहेको छ । आन्दोलनले बेलायत र नेपालमा रहेका नेपालीहरुलाई पनि चिन्तित पार्नु स्वाभाविकै हो । खासमा हङकङमा चलिरहेको आन्दोलन के...

‘नर्सेज एसोसिएसन राजनीति गर्न खोलिएको होइन’ : सुशीला कार्की अध्यक्ष, नेपलिज नर्सेज एसोसिएसन, युके

युकेमा कार्यरत नेपाली नर्सहरुको संस्था नेपलिज नर्सेज एसोसिएसन, युकेको अध्यक्षमा हालै सुशीला कार्की निर्वाचित भएकी छिन् । नेपालमा कोशी अस्पताल र कान्ति बाल अस्पतालमा नर्सिङको कार्यानुभव सम्हालेकी कार्कीले इटहरीस्थित इटहरी नर्सिंङ क्याम्पसको संस्थापक प्रमुखको...

‘राजनीतिले एनआरएन बिग्रियो’ :काजीमान याक्सो, कियाचु, युके

ताप्लेजुङको हाङपाङमा २०२७ सालमा जन्मिएका काजिमान याक्सो किरात याक्थुङ चुम्लुङ (कियाचु) युकेको हालै केन्द्रीय अध्यक्ष चुनिएका छन् । २०४६ सालमा बेलायती सेनामा भर्ती भएका उनी २३ वर्ष सेवापश्चात दुई वर्षअघि पेन्सन निस्किए । हाङपाङ...

‘नेपाली देख्दा दशैँ आकोजस्तो लाग्थ्यो’- महन्त श्रेष्ठ

करिब चार दशकदेखि युकेमा बसोबास गर्दै आउनुभएका महन्त श्रेष्ठ बेलायत प्रवेश गर्ने नेपालीको शुरुवाती पुस्तामा पर्नुहुन्छ । विभिन्न नेपाली सामाजिक संघ–संस्था र ब्रिटिश सामाजिक तथा व्यापारिक संस्थाहरुमा आवद्ध भएर उहाँले नेपाल र बेलायती समाजको...
फेसबुक