बुधबार, जेठ ५ २०७८ | Wed, May 19, 2021
नेपालको समय: ०१:५६ | UK Time: 21:11

अमेरिकाले शरणार्थीमाथिको प्रतिबन्ध हटायो

वासिङ्टन, १६ माघ – अमेरिकी प्रशासनले यसअघि ‘अति जोखिमपूर्ण’ अवस्थाका भनी परिभाषित गरिएका विभिन्न ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाइएको जनाएको छ । अमेरिकी अधिकारीहरुले सोमबार सो प्रतिबन्ध हटाइएको जानकारी गराएका छन् ।...

सैनिक विश्वविद्यालयमा आक्रमण, ५ को मृत्यु

काबुल, १५ माघ – अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सैनिक विश्वविद्यालयमा भएको आतङ्ककारी आक्रमणको इस्लामिक स्टेट् (आइएस) ले जिम्मेवारी लिएको छ । पाँच जनाको सङ्ख्यामा आएका आतङ्ककारीहरु स्थानीय समायाअनुसार सोमबार विहान ५ बजे ‘मार्सल...

सुडानमा युद्धविरामको तयारी

खार्तुम, १५ माघ – सुडानको विद्रोही समूहसँग शान्तिवार्ताको तयारी भएको र यसका लागि युद्धविराम हुने भएको समाचार छ । सुडान पिपुल्स लिबरेसन्स मुभमेन्ट नामक सो विद्रोही समूह र सरकारबीच सोमबार युद्धविरामका लागि तयारी भएको...

काबुल हमलामा मृत्यु हुनेको संख्या १०० पुग्यो

काबुल, १४ माघ – अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको एम्बुलेन्स बम विस्फोटनमा परी मृत्यु हुनेहरुको संख्या बढेर एक सय पुगेको छ । शनिबार भएको सो आतङ्ककारी हमलामा ९५ जनाको मृत्यु भएकोमा उक्त सङ्ख्या बढेर...

काबुलमा यस वर्षकै ठूलो हमला, एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु

काबुल, १३ माघ – अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ को मृत्यु भएको छ । साथै यसमा परी १५८ जना घाइते भएका छन् । यसलाई यस वर्षकै सबैभन्दा...

अरबका महिला एक पछि अर्को अधिकार प्राप्त गर्दै

काठमाडौँ, १३ माघ – साउदी अरेबियामा महिलाले फुटबल खेल हेर्न रङगशाला प्रवेश गर्न पाउने समाचारले यो महिनाको सुरुवातमा लगभग अन्तरराष्ट्रियस्तरमा नै ठूलो प्राथमिकता पायो । साउदी अरेबिया र गल्फमात्र होइन कि विश्वका अन्य देशहरुले...

रक्षा बजेट बढाउंदै अमेरिकी राष्ट्रपति

वासिङ्टन, १३ माघ – अमेरिकी राष्ट्रति ट्रम्पले अमेरिकाको आगामी वर्षको रक्षा बजेटमा बृद्धि गर्न लाग्नुभएको छ । उहाँले सन् २०१९ का लागि अर्थात आगामी वर्षका लागि ७१६ अर्ब अमेरिकी डलर बराबरको बजेट प्रस्ताव गर्नुभएको...

दक्षिण कोरियाको एक अस्पतालमा भीषण आगलागी, ४१ को मृत्यु

सोल, १२ माघ – अमेरिकाको एक अस्पतालमा शुक्रबार भएको भीषण आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको समाचार छ । दक्षिण कोरियाको सुदुर दक्षिणी क्षेत्र मिरियाङमा अवस्थित एक सरकारी अस्पतालमा भएको सो आगलागी...

पोर्तुगलमा भएको दुर्घटनाले नेपाली समुदाय स्तव्ध

पोर्तुगल । पोर्तुगलमा बिहीबार बिहान भएको दुर्घटनामा 
परी एक नेपाली युवतीको मृत्यु भएको छ । अन्य ७ घाइते भएका छन् । दुर्घटनामा परी चितवन निवासी अन्दाजी २४-२५ वर्षकी चेतमाया खुलालको घटनास्थलमै मृत्यु भएको बराइरो...

काबुलको होटल आक्रमणमा मारिने ४०

संयुक्त राष्ट्रसंघ, ११ माघ – अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटलमा गत आइतबार भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुगेको स्थानीय अधिकारीले जनाएको छ । यस दुर्घटनामा मारिएका व्यक्तिको प्राप्त पछिल्लो जानकारीअनुसार यो...

एनआरएनए पोर्तुगलमा १९ सदस्यीय सल्लाहकार समिति गठन

  लिस्बोन । एनआरएनए पोर्तुगलको जनवरी २३ मा बसेको सचिवालयको आकस्मिक बैठकले प्रवक्ता र मिडिया कोअर्डिनेटरको टुंगो लगाएको छ । बैठकले संघको प्रवक्तामा प्रभात पौडेल र मिडिया कोअर्डिनेटरमा पत्रकारितामा समेत आवद्ध शम्भु सिलवाललाई नियुक्त...

अमेरिकी संघीय सरकार सञ्चालनका लागि अस्थायी खर्च विधेयक पारित

वासिङटन, (संयुक्त राज्य अमेरिका), ९ माघ – अमेरिकी माथिल्लो सदन (सिनेट) सरकारको खर्चसम्बन्धी विधेयक विफल बनेपछि आएको आर्थिक अन्यौलतालाई अन्त्य गर्दै दुवै सदनले संघीय निकायहरू सञ्चालनका लागि अस्थायी रूपमा खर्च उपलब्ध गराउने सम्बन्धि विधेयक...
फेसबुक