बुधबार, साउन २८ २०७७ | Wed, August 12, 2020
नेपालको समय: ०९:१४ | UK Time: 04:29

राष्ट्रपति कार्यालय फिर्ता लिन गरिएको कारबाहीमा २७ को मृत्यु

एडेन (यमन), २० जेठ । यमन सरकारको सैन्य बलले शनिबार दक्षिणी प्रान्त तायजस्थित राष्ट्रपति कार्यालयलाई फिर्ता लिन गरिएको सुरक्षा कारबाहीमा परी २७ जनाको मृत्यु भएको सैनिक स्रोतले जनाएको छ । तायजका प्रायःजसो भूभाग विद्रोही...

मनिला आक्रमणको आइएसद्वारा जिम्मेवारी

काएरो (इजिप्ट), १९ जेठ । इश्लामिक स्टेट (आइएस) जिहाद्धी समूहले मनिलामा अवस्थित उक जुवाघर (क्यासिनो)मा बिहीबार ३७ जनाको ज्यान जाने गरी भएको आक्रमणको जिम्मेवारी लिएको छ । उक्त समूहद्वारा सञ्चालित अमाक न्यूज एजेन्सीले आइएस...

क्यासिनोमा बन्दुकधारीले गरेको आगजनीमा ३६ को मृत्यु

मनिला, १९ जेठ । फिलिपिन्सको राजधानी मनिला अवस्थित होटलको क्यासिनो कक्षमा एक बन्दुकधारीले गरेको आगजनीमा परी ३६ को मृत्यु भएको छ । यस घटनामा अन्य दर्जनौँ घाइते भएका प्रहरी स्रोतले जनाकारी दिएको छ ।...

पेरिस सम्झौता- डोनाल्ड ट्रम्पको ऐतिहासिक भूल

पेरिस, १९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसङ्घको अगुवाइमा निकै लामो छलफलपश्चात् ऐतिहासिक उपलब्धि मानिएको सन् २०१५ को पेरिस जलवायु सम्झौतामा सहभागी नहुने भनी बिहीबार घोषणा गरेका छन् । निःसन्देह ट्रम्पले एउटा ठूलो...

दक्षिण कोरियाली राष्ट्रपतिद्वारा बिभिन्न नियुक्ति

सोल, १८ जेठ । दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले देशका बिभिन्न महत्वपूर्ण पदहरुमा उच्च पदाधिकारीलाई बिहीबार नियुक्त गर्नुभएको छ । उहाँले राष्ट्रिय अनुसन्धान सेवा (नेशनल इन्टेलिजेन्स सर्भिस–एनआइएस) का तीन वटा रिक्त उच्च पदहरुमा नियुक्त...

भीषण ट्रक बम आक्रमणपछि काबुल भयभीत

काबुल १८ जेठ । अफगानिस्तानको राजधानी काबुलमा बुधबार भएको भीषण ट्रकबम आक्रमणको कारण काबुल बिहीबार अत्यन्त भयभीत भएको छ । सन् २००१ यता भएका कैयाँै भयानक आक्रमणभन्दा पनि भीषण रुपबाट भएको यस आक्रमणको कारण...

फिलिपिन्समा एघार सैनिकको मृत्यु, सात घाइते

मनिला, १८ जेठ । फिलिपिन्सको दक्षिणी सहर मरावीमा इस्लामिक स्टेट्स (आईएस) सँगआवद्ध रहेका माउते लडाकूहरुलाई लक्षित गरी भएको एक हवाई आक्रमणको क्रममा ११ जना सैनिकको नै मृत्यु भएको छ । घटनामा परी अन्य सात...

ट्वीटरमा ट्रम्प र हिलारीबीच भनाभन

वासिङटन (अमेरिका), १८ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँसँग राष्ट्रपतिमा प्रतिस्पर्धा गरी पराजित बन्नुभएकी डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टनबीच ट्वीटरमा घोचपेच चलेको छ । डेमोक्रेटिक नेता क्लिन्टनले बुधबार सन् २०१६ को अमेरिकी राष्ट्रपतीय...

सिङ्गापुरमा राष्ट्रपतिका लागि उम्मेदबारी खुल्ला

सिङ्गापुर, जेठ १७ । सिङ्गापुरमा नयाँ राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदबारी दिन चाहनेका लागि बिहीबारदेखि उम्मेदबारी दर्ता खुल्ला गरिएको छ । वर्तमान राष्ट्रपति टोनी टान केङ यामको कार्यकाल यही अगस्ट ३१ मा सकिने भएकाले नयाँ...

नेदरल्याण्डमा नयाँ सरकार गठनका लागि पाँच पार्टीसँग छलफल

द हेग (नेदरल्याण्ड), १७ जेठ । नेदरल्याण्डमा नयाँ गठबन्धन सरकार गठनका लागि नयाँ मध्यस्तकर्ता हेरमन जिङ्क विलिङ्कले पाँच पार्टीसँग छलफल सुरु गर्न लागेको बताउनुभएको छ । बुधबार द हेगमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सकारात्मक...

काबुल आक्रमणमा पाँच नेपाली घाइते

काठमाडौँ, १७ जेठ । अफगानिस्तानको राजधानी काबुलमा आज बिहान भएको आतङ्कवादी आक्रमणमा परी पाँच नेपाली घाइते भएका छन् । इस्लामावादस्थित नेपाली दूतावासका अधिकारी घाइतेसँग निरन्तर सम्पर्कमा रहेका र उनीहरुको अवस्थाबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले...

काबुलमा आत्मघाती आक्रमण, मृतक सङ्ख्या ८० पुग्यो

काबुल, १७ जेठ । अफगानिस्तानको राजधानी काबुलमा राजदूतावास, महत्वपूर्ण सरकारी कार्यालय र कूटनीतिज्ञ व्यक्तित्वको आवासस्थानसहित लक्षित बुधबार गरिएको एक भीषण आत्मघाती ट्रकबम विस्फोट परी कम्तीमा ८० जनाको मृत्यु भएको अफगान गृह मन्त्रालयले जानकारी दिएको...
फेसबुक