बुधबार, साउन २८ २०७७ | Wed, August 12, 2020
नेपालको समय: ०८:४६ | UK Time: 04:01

राष्ट्रपति भण्डारी अबुधाबीमा

अबुधाबी, ३० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा भाग लिन जाने सिलसिलामा आज संयुक्त अरब इमिरेट्सको अबुधाबी आइपुग्नुभयो...

बङ्गलादेशमा भारी वर्षाका कारण ३५ को मृत्यु

ढाका, ३० जेठ । दक्षिणपूर्वी बङ्गलादेशमा भारी मनसुनी वर्षाका कारण ३५ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । यस प्रकोपमा परी मानिसको प्रायःपहिरोमा पुरिएर मृत्यु भएको छ । प्रहरीका अनुसार मृतकको सङ्ख्या...

विदेशमन्त्रीको हस्तक्षेपपछि ‘मेडिकल भिसा’

नयाँ दिल्ली, ३० जेठ । पाकिस्तानको एक दम्पत्तिले भारतमा उनीहरुको चार महिने शिशुको उपचारका लागि मेडिकल भिसा (प्रवेशाज्ञा) प्राप्त गरेको समाचार छ । उक्त दम्पत्तिले आफ्नो शिशुको उपचारका लागि भारत आउन मेडिकल भिसा खोजेको...

मोदी र ट्रम्पवीच यसै महिना भेटवार्ता हुने

नयाँदिल्ली, २९ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वासिङटनमा यसै महिना समसामयिक विषयमा भेट्वार्ता हुने भारतको विदेश मन्त्रालयले सोमबार जनाएको छ । विश्वका दुई ठुला प्रजातान्त्रिक मुलुकका शक्तिशाली नेताहरुले जलवायु...

सेनाको विमान दुर्घटनामा परेका ८१ जनाको शव भेटियो

याङ्गुन, २९ जेठ । विमान दुर्घटना भएको पाँचौ दिन दुर्घटनामा परी मृत्यु भएका मध्ये सोमबारसम्म ८१ जनाको शव भेटिएकोे रक्षा सेवा कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् । टानिन्थारीको दक्षिणी सामुद्रिक किनारामा पर्ने माउङमाकानबाट पछिल्लो...

डेनमार्कमा नेपाल एक्सपो तयारी

लन्डन । डेनमार्क र नेपालबीच दौत्य सम्बन्धको स्वर्ण जयन्ती मनाउने सिलसिलामा डेनमार्कमा ‘नेपाल एक्सपो’ को तयारी अन्तिम चरणमा छ । १६ देखि १८ जुनसम्म हुने उक्त एक्सपोमा नेपाली उत्पादन तथा हस्तकला सामाग्री प्रदर्शन हुने...

गल्फ सङ्कटले कतार एयरवेजको ‘ट्रान्जिट ब्यापार’ मा चुनौती

दुबई, २९ जेठ । कतार एयरवेजले आफूलाई बिगतका केही वर्षदेखिको गल्फ क्षेत्रको एक प्रमुख हवाई सेवाका रुपमा विकास गरिरहेको छ । र यसले कतारको राजधानी दोहालाई एक प्रमुख ट्रान्जिट बनाउने गरेको छ । लगभग...

ट्रम्पको बेलायत भ्रमण मिति तय भएको छैन– ह्वाइट हाउस

संयुक्त राज्य अमेरिका, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायतको भ्रमणको मिति तय नभएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले स्पष्ट गरेको छ । ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति र बेलायतका प्रधानमन्त्री थेरेसा मेबीच शुक्रबार...

मलेसियामा आठ अभियन्तालाई नयां शक्तिमा स्वागत

क्वालालम्पुर । नयां शक्तिप्रति आस्था राख्ने मलेसियास्थित अभियन्ताहरुलाई अन्तर्राष्ट्रय नेपाली समाज मलेसियामा स्वागत गरिएको छ । ‘हाम्रो देश नेपाल हाम्रै पालामा समृद्ध पार्न सकिन्छ’ भन्ने विश्वासका साथ यस अभियानमा संगै अगाडि बढ्न चाहने आठ...

इरानले पाँच कार्गो विमान खाद्यान्न कतारलाई पठायो

तेहरान, २८ जेठ । इरानले कतारलाई पाँच ओटा कार्गो विमान खाद्यान्न पठाइएको इरानको सरकारी अधिकारीहरुले आइतबार जनाएका छन् । अरबी देशहरुबाट नाकाबन्दी गरिएकाले कतारमा खाद्यान्न सङ्कट हुन सक्ने देखेर इरानले खाद्यान्न पठाइदिएको जनाएको छ...

सडक दुर्घटनामा १९ को मृत्यु

नयाँदिल्ली, २८ जेठ । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आइतबार एउटा नहरमा कार खसेर भएको दुर्घटनामा परी कम्तीमा १० को मृत्यु भएको छ । मथुरा जिल्लाको मथुरा जजामपाटी सडक खण्डमा पर्ने मोगार्रा गाउँमा स्थानीय...

जापानी राजगद्दिको दुई सय बर्ष पुरानो कानूनी ब्यवस्थामा संशोधन

टोक्यो, २८ जेठ । बृद्ध जापानी सम्राट् आकिहितोलाई राजगद्दि परित्याग गर्न सहज हुने गरी जापानी संसद् डायटले एक नयाँ कानून पारित गरेको छ । हालै मात्र पारित उक्त कानूनले जापानको राजगद्दि आफ्ना पुत्र युवराज...
फेसबुक