मंगलबार, कार्तिक ११ २०७७ | Tue, October 27, 2020
नेपालको समय: १२:४६ | UK Time: 07:01

भारतमा नेपाली भाषामा नि:शुल्क एसएमएस समाचार

नयाँ दिल्ली। अल इन्डिया रेडियो (एयर) ले नेपाली भाषासहित पाँच वटा भाषाको निःशुल्क एसएमएस समाचार सेवा शुरु गरेको छ । भारतीय सूचना तथा प्रशारण मन्त्री प्रकाश जाभदेकरले नेपालसहित हिन्दी, मराठी, दोग्री भाषाको नि:शुल्क एसएमएस...

एसियाड गेममा गोर्खा सैनिकले जिते स्वर्ण

काठमाडौं। भारतीय गोर्खा सैनिक जीतु राईले इन्चोन एसियाडमा  स्वर्ण पदक जितेका छन्।  संखुवासभा शितलपाट्टीका राईले एयर पिस्तोलतर्फ ५० मिटरमा स्वर्ण जित्दै भारतलाई स्वर्ण पदक दिलाएका हुन् । जितु पाँच सन्तान छोरा मध्य काँहिला सन्तान...

भारतीय गृहमन्त्री सिंहद्वारा गोर्खा सैनिकको प्रसंसा

काठमाडौं । पछिल्लो समय भारत सरकारले भारतीय सैनिकमा कार्यरत गोर्खाली सैनिकलाई प्राथमिकता राखेर सम्बोधन गर्न शुरु गरेको छ । शनिबार मात्रै नेपाल भ्रमण सकेर स्वदेश फर्किन अघि आयोजित पत्रकार सम्मेलनमा भारतीय गृहमन्त्री राजनाथ सिंहले भारतीय...

अस्ट्रेलियाका नेपालीद्वारा जुरे पहिरो पीडितलाई सहयोग

सिन्धुपाल्चोकको माङ्खा जुरे पहिरो र सुनकोसी पीडितहरूको राहत र पुनःस्थापनाका लागि अष्ट्रेलियामा बस्ने नेपालीहरूले पाँच लाख रुपैया सहयोग गरेका छन् । नेपाली काँग्रेसको भ्रातृ संगठन अष्टेलियाको नेप्लिज डेमोक्र्याटिक फोरमले सो रकम जुटाएको हो ।...

गैरकानूनी रुपमा अमेरिका छिर्न हिडेका ३४ नेपाली कोस्टारिकामा पक्राउ

ल्याटिन अमेरिकी देशहरु हुँदै गैरकानुनी रुपमा संयुक्त राज्य अमेरिका छिर्न हिडेका ३४ नेपाली कोस्टारिकामा पक्राउ परेका छन् । कोस्टारिका प्रहरीले पक्राउ परेको नेपालीसँग कुनै काजगात नभएको जनाएको छ । स्थानीय सञ्चार माध्यमहरुले शुक्रबार ७...

नेपथ्यको कोरिया कन्सर्टमा पहिलोपटक तीन हजार दर्शक

सोल (दक्षिण कोरिया) । ‘तीन वर्षअघि हामी दक्षिण कोरिया आउँदा यहाँ ६ हजार नेपाली बसोबास गर्थे । आज म सुन्दैछु, यो संख्या २५ हजार पुगिसकेको छ । हाम्रो देशले रोजगारी दिन नसकेकै कारण तपाईहरु यहाँ आइपुग्नुभएको...

बाढी पीडितका लागि क्यानडामा सहयोग उठाइने

नेपाली जनसंपर्क समिति क्यानाडाले नेपालका बाढी पहिरो पीडितहरुका लागि आर्थिक सहयोग जुटाउने भएको छ। नेपालमा  हालै निम्तिएको प्राकृतिक बिपत्तिमा परी सयौं परिवार घरबारबिहीन भएकाले सुरक्षित व्यवस्थापनमा साथ दिन राहत संकलन थालिएको समितिले जनाएको छ।...

नेपाली मूलका पाठक विश्वका ‘प्रभावशाली अर्थशास्त्री’

काठमाडौं, भदौ १५ (नागरिक)– अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सार्वजनिक गरेको आगामी दशकमा विश्व अर्थशास्त्रलाई बाटो देखाउने ‘प्रभावशाली २५ युवा अर्थशास्त्री’ को सूचीमा नेपाली मूलका पराग पाठक पनि परेका छन् । ३४ वर्षीय पाठक...

तिब्बतमा नेपालीलाई रोजगारीको बलियो सम्भावना

ल्हासा, चीन । नेपालमा लोकतान्त्रिक जनआन्दोलन चलिरहेका बेला आठ वर्षअघि काठमाडौँको एक बेकरी क्याफेको काम छाडेर तिब्बत पुग्ने २० नेपालीमध्येका एक हुन्, लमजुङका टुकबहादुर गुरुङ । गुरुङले चिनियाँ कामदारसरह आम्दानी गरेको पाइँदा नेपाली कामदारका...

अमेरिकी क्यानको अध्यक्षमा खनाल

सानफ्रान्सिस्को (क्यालिफोर्निया) । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)–युएसएको अध्यक्षमा प्रदीप खनाल निर्विरोध निर्वाचित भएका छन् । दुई बर्षे कार्यकालका लागि भएको निर्वाचनमा खनाल नेतृत्वको १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । क्यान युएसए...

‘माइ वर्डस्’ सुनाउंदै जाङ्बु

अमेरिका । सञ्चारकर्मी जाङ्वु शेर्पा गीतकारका रुपमा उदाएका छन् । लामो समयदेखि अमेरिका बस्दै आएका जाङ्बुले आफ्नो एल्बम माइ वर्ड्समा विभिन्न शैलीका आधा दर्जन गीत समेटेका छन् । प्रायः गीत सेन्टिमेन्टल छन् भने एउटा...

क्यानाडाका नेपालीले तीज मनाए

क्यानाडाको एडमन्टन शहरका नेपाली महिलाहरुले महिलाहरुको चाड तीज रमाइलो गर्दै मनाएका छन् । गुरुकुल नेपाल एडमन्टनले शनिबार बोनी डोन कम्युनिटी लिगमा अयाोजन गरेको कार्यक्रममा महिलाहरुले नाचगान गरि तीज सम्झिए । कार्यक्रमको मुख्य आकर्षण भने...
फेसबुक