साल्जवर्ग, अष्ट्रिया, ४ असोज – यूरोपेली परिषद्का प्रमुख डोनाल्ड टस्कले बेलायती प्रधानमन्त्री टेरेजा मेले व्यापारबारे ल्याएको योजना सबै सदस्यराष्ट्रलाई मान्य हुने खालको नदेखिएको बताउनुभएको छ ।
इयू परिषद्का प्रमुख टस्कले बताउनुभयो- ‘बेलायतको यूरोपेली सङ्घबाट हुने बहिर्गमनपछि व्यापार क्षेत्रलाई व्यवस्थित गर्न प्रधानमन्त्री मेले ल्याएको योजनाले सरासर यही अवस्थामा ‘काम गर्न’ सम्भव छैन ।’
अष्ट्रियाली शहर साल्जबर्गमा बसेको सदस्य राष्ट्रका नेताहरूसँगको छलफलपछि टस्कले सञ्चारकर्मीसँग उक्त कुरा बताउनुभएको हो । उहाँले थप्नुभयो- ‘मेको ब्रेक्जिटबारे ‘चेकर्स प्लान’ले इयूको एकल बजारलाई कमजोर बनाउने नेताहरूको निष्कर्ष रह्यो ।’
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी