मंगलबार, माघ ६ २०७७ | Tue, January 19, 2021
नेपालको समय: ०१:४४ | UK Time: 19:59

सहारा यूकेमा नयाँ नेतृत्व

लन्डन। सहारा यूकेको अध्यक्षमा दिलिपकुमार गुरुङ चुनिएका छन्। शनिबार सम्पन्न बैठकले दुई वर्षका लागि चयन गरेको नयाँ नेतृत्वमा उपाध्यक्ष मिनबहादुर गुरुङ चुनिए । त्यसैगरी महासचिवमा कुमार गुरुङ, कोषाध्यक्षमा नारायण गुरुङ र सांस्कृतिक सचिवमा कृष्ण गुरुङ...
फेसबुक