शनिबार, माघ ३ २०७७ | Sat, January 16, 2021
नेपालको समय: १७:४१ | UK Time: 11:56

मोदीको भ्रमण रद्द भएपछि आरोप प्रत्यारोप शुरु

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्क सम्मेलनको दौरान हुने भनिएको जनकपुर भ्रमण रद्द भएपछि राजनीतिक दलका स्थानीय नेताबीच तीव्र आरोप प्रत्यारोप शुरु भएको छ । सरकारले मोदी भ्रमणको सवारी मन्त्री बनाएको बिमलेन्द्र निधिले...
फेसबुक