बुधबार, माघ १२ २०७८ | Wed, January 26, 2022
नेपालको समय: २३:०६ | UK Time: 17:21

एनआरएनए निर्वाचनका लागि सात बुँदे सहमति !

लन्डन । लामो समयदेखि विवादमा अल्झिएको गैरआवासीय नेपाली संघको निर्वाचन गर्न बाटो खुलेको छ । १०औं महाधिवेशनको लागि लामो समयसम्म रहेको प्रतिनिधि विवाद साम्य पार्न संघभित्र सहमति जुटेपछि निर्वाचन हुने निश्चित भएको हो । गैरआवासीय...

सोलार फार्म प्रालिको वार्षिक साधारण सभा

तनहुँ । बेलचौतारा तनहुँस्थित सोलार फार्म प्राईवेट लिमिटेडका पहिलो वार्षिक साधारण सभा फार्मका संस्थापक अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा शनिबार सम्पन्न भएको छ । सो साधारणसभामा फार्मका कर्मचारीहरु, पदाधिकारीहरु, डाईरेक्टरहरु र लगभग ४५ जना सेयर...

पत्रकार महासंघ बेलायतको कार्यशालामा ७० बढी संस्थाको सहभागिता

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले आयोजना गरेको प्रेस रिलिज लेखन कार्यशाला उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ । आइतबार बिहान भर्चुअल रुपमा आयोजित कार्यक्रममा बेलायतभरका ६ दर्जन बढी नेपाली संघसंस्थाका करिब एक...

लण्डनमा कोभिडका कारण स्वास्थ्यकर्मीको अभाव टार्न सेना परिचालन

लण्डन । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणबाट बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा सृजित स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न सेना परिचालन गरिएको छ । शुरुमा लण्डनका अस्पतालहरुमा सेनाका स्वास्थ्यकर्मी तथा अन्य सैनिकहरुले तीन साताका...

रोधीघर-३ ल्याउँदै मिलन तमु

लन्डन । बेलायतका चर्चित फोटोग्राफर तथा सन्चारकर्मी मिलन तमु गुरुङले नेपाली मौलिक चुट्का (कौह्रा) गीतहरुको स‌ंगालो ‘रोधीघर’ भाग ३ ल्याउने भएका छन् । रोधीघर भाग १ र २ को अपार सफलतापछि गीतकार एवं गोर्खा...

पत्रकार महासंघ बेलायतले प्रेस विज्ञप्ति लेखन कार्यशाला गर्दै 

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरुको लागि  प्रेस विज्ञप्ति लेखन कार्यशाला आयोजना गरेको छ । यही शनिबार जनवरी ८ तारिख शनिबारका दिन भर्चुअल ‘जुम’ बाट सो कार्यशाला संचालन हुने...

अब इङल्याण्ड आउनु अगाडी कोभिड टेष्ट गर्न नपर्ने

लण्डन । दुई डोज खोप लगाएका यात्रुहरुलाई शुक्रबारदेखि अन्य देशबाट इङल्याण्ड आउँदा कोभिड टेष्ट गर्नु नपर्ने भएको छ । बेलायत सरकारले यही शुक्रबार बिहान ४ बजेदेखि इङल्याण्डको यात्रा गर्नुपूर्व कोभिड टेष्ट गर्न पर्ने नियम...

संघीय लोकतान्त्रिक सामाजिक मन्च युकेमा शर्मिला यक्सो चोङवाङ

लण्डन । संघीय लोकतान्त्रिक सामाजिक मञ्च युकेको अध्यक्षमा शर्मिला यक्सो चोङवाङ निर्वाचित हुनुभएको छ । मन्चको प्रथम महाधिवेशनले मन्चका तत्कालीन संघिय उपाध्यक्ष यक्सोको अध्यक्षतामा निर्विरोध रुपमा ५१ सदस्सीय कार्यसमिति चयन गरेको हो । समितिका...

गोरखा भूपू सैनिकका समस्या द्विपक्षीय वार्ताद्वारा समाधान गर्न माओवादीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले गोरखा भूतपूर्व सैनिकहरुकाे पेन्सन लगायतका समस्या समाधान गर्न नेपाल तथा बेलायती सरकारलाई आग्रह गरेको छ । पार्टीको आठौँ महाधिवेशनबाट पारित समसामयिक प्रस्तावमा ‘गोर्खा भू.पू.सैनिकहरुको समान पेन्सनको माग लगायतका समस्याहरु दुईपक्षीय...

ओमिक्रोनबाट सजग रहन बेलायतका नेपाली स्वास्थ्यकर्मीहरुको अनुरोध

लन्डन । बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनले आक्रान्त बनाइरहेको बेला नेपाल कोभिडविरुद्धको खोपमै केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन् । ओमिक्रोनको विश्वव्यापी ट्रेन्ड हेर्दा नेपालमा पनि संक्रमण थप जटिल बन्न सक्ने...

‘ए स्टार’को दशौँ वार्षिकोत्सवमा दश ग्राहकले रोजेका च्यारिटीलाई सहयोग

लण्डन । बेलायतमा नेपाली मूलका व्यवसायीद्वारा सञ्चालित ए स्टार फाइनान्सियल सोलुसन्सले आफ्नौ दशौँ वार्षिकोत्सव फरक किसिमले मनाएको छ । बेलायतको नेपाली समाजमा सामान्यतया वार्षिकोत्सवहरुमा समुदायका अगुवाहरुको आसन, भाषण र सम्मान गरिने चलन रहेकोमा ए...

इङल्याण्डका माध्यमिक विद्यालयमा फेस मास्क अनिवार्य

लन्डन । इङल्याण्डका माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर बढेपछि सरकारले माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य गरेको हो । संक्रमण बढेको भन्दै विद्यालय बन्द गर्न चौतर्फी...
फेसबुक