मंगलबार, मंसिर ९ २०७७ | Tue, November 24, 2020
नेपालको समय: ०१:३४ | UK Time: 19:49

म नोस्ट्यालजियामा छु…

शुन्यता सतहमा सलबलाउंदैछ हल्लै हल्लाको यो शहरमा एकान्तमा म यसरी हराइरहेको छु यो भिडै भिडको माझमा न झकझकाउ तिमी मलाई म अन्तरमनको यात्रामा छु न ढकढकाउ तिमी यो मनको द्वारमा म नफर्कने निर्णयमा दृढ...

प्रेम

प्रकृतिलाई हेर जताततै झल्कन्छ प्रेम यहाँ सद्भाव र करुणामा टल्कन्छ प्रेम । माया र विश्वासमा टिकेको छ संसार रिस र घृणामा आगो बनेर सल्कन्छ प्रेम । माने सबै आफ्नो हुन्छन् नमाने सबै पराई सबलाई माया गर त्यहाँ छल्कन्छ प्रेम । नि:स्वार्थ भई कसैलाई आफ्नो बनाए न्यानो र चोखो मायामा सधैं पल्कन्छ प्रेम । माया दिएर र लिएर कहिले सकिंदैन् अथाह छ जति बाँड्यो उति तन्कन्छ प्रेम । फागुन २, २०७६ (१४ फेव्रुवरी २०२०) डार्टफोर्ड, बेलायत ।...

महिलाहरूले लिए पब्लिकेसन नेपालयको नेतृत्व

काठमाण्डौं । पब्लिकेसन नेपालयले २०२० देखि प्रकाशनको कार्यकारी जिम्मेवारी नयाँ नेतृत्वलाई सुम्पेको छ । प्रकाशनसँग सम्बन्धित व्यवस्थापकीय र प्रकाशकीय दुबै क्षेत्रलाई अब दुईजना सक्षम महिलाहरूले सम्हाल्ने भएका छन् । नेपालयका अनुसार व्यवस्थापनको नेतृत्व सैजन मास्के...

हाम्रो प्रेम

दिल दिन्छु भन्छौ ज्यान पनि तिम्रै लागि हौ भन्छौ शब्दकोष र शब्द चयनकै भण्डार हौ तिमी खै के के दिन्छु भन्छौ तिमी । प्रिय, तिम्रो त्यो स्वच्छ प्रेमको मुल्यांकन गर्ने दुस्साहस कसरी गरूं र...

गजल

तिम्रो लागि यो ज्यान हाजिर छ मर्नु परे मर्ने छु । प्रेम सफल पार्न कुनै तपस्या गर्नु परे गर्ने छु । जीवनमा उकाली र ओराली दुवै आउने कुरा हुन् कुनै ठूलो पहाड हिमाल चढेर...

गन्तब्यहीन यात्रा

यो विवश मनको यात्रा यो थकित शरीरको यात्रा यात्रा हजारौं माइलको तर गन्तब्यहीन यात्रा यात्री धेरै भेटिए यो यात्रामा तर तिमी किन यति पृथक? सम्बोधनमा हजुरबाट तपाईं तपाईंबाट तिमीसम्मको यात्रा के यो यात्रा  त्यो...

गोपाललाई सम्मान, शुभलाई पुरस्कार

लन्डन । ‘मैले किन तिमीजस्तो पत्थर हुन नसकेको, सधैँ तिम्रो सम्झनामा पग्लिरहेँ हिउँजस्तो’ बोलको चर्चित गीतका रचनाकार एवं संस्कृतिकर्मी शुभ मुकारुङ नगद एक लाख रुपैयां राशीको ‘प्रतिभा पुरस्कार’ द्वारा पुरस्कृत भएका छन् । नेपाली गीतिकाव्य...

‘चुनौती’

शनिबारको दिन, लण्डनको चिसो मौसम र सबैको व्यस्त जिन्दगी । आजकलको भौतिकवादी संसारमा काम, परिवार र समाजको लागि दिनुपर्ने समयबाट केही समय निकालेर लण्डनको व्यस्त जिन्दगीमा आध्यात्मिक प्रवचन, ध्यान, योग र सत्संगको लागि हाम्रो...

साहित्यकार खगेन्द्र संग्रौलालाई ‘पहिचान सम्मान’

लण्डन । पहिचान पुरस्कार कोषले वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलालाई ‘पहिचान सम्मान’ प्रदान गर्ने भएको छ । संग्रौलाले लेखनमार्फत सीमान्तकृत समुदायको हक अधिकार स्थापित गराउन निरन्तर योगदान दिएकाले सो सम्मान दिन लागिएको कोषले जनाएको छ...

‘पल्टनेको फोटो’ माथि अन्तरविमर्श

लन्डन । बेलायतबासी साहित्यकार रक्ष राईको कथासङ्ग्रह ‘पल्टनेको फोटो’ माथि काठमाडौँमा अन्तरविमर्श गरिएको छ । नेपाली वाङ्मय परिषद् र नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार तथा समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले रक्ष...

गजल

यहाँ फलामको सामर्थ्य फलामले गाल्ने हो   जस्तो परिस्थिती आउँछ उस्तै कदम चाल्ने हो । सबैको सोचे अनुसार मात्रै सधैं कहाँ हुन्छ र ? जे होस् मनमा सधैं सकारात्मक सोच पाल्ने हो । निराशाले तनाव दिन्छ सबको जीवन हुन्छ बर्वाद सुन्दर भविष्य बनाउन आशाको बत्ति बाल्ने हो । बिचरा भन्नेहरु कालो दिन पर्खेर बस्छन् यहाँ बैरीको मुख आफ्नै काम र नामले टाल्ने हो । मेरो बाटोमा आउने सबै अवरोध फाल्ने हो रीस राग गर्ने र द्वेष पाल्ने सबैलाई ढाल्ने हो ।...

कलाको अनुपम छटा

कलमले लेख्न छोडेर कागजमा प्रिय कविता मैले लेखेकी छु आफ्नै आँखाको लयमा तिम्रा प्रतिबिम्बको असीम गहिराइलाई नजरका निर्दोष दृष्‍टि रेखाहरुको साङ्गीतिक स्केचमा सजाएर समेटेकी छु सम्पूर्णत: तिमीलाई हृदयको रङ्गीन क्यानभासमा गुलाफको किरणजलले छोएर हर...
फेसबुक