मंगलबार, माघ १३ २०७७ | Tue, January 26, 2021
नेपालको समय: ०२:१० | UK Time: 20:25

प्रवास अनि परिवार

मरिमेट्थ्यौ बाबा तिमी सन्तान पढाउन धेरै पढाइ ज्ञानी अनि सक्षम बनाउन तिम्रै सपना पछ्याउँदै ज्ञान हासिल गरे जागिर गर्छे छोरी भनी ठाडो शीर पारे तर आज तिमी पनि डग्मगायौ अरे काम छोड छोरी भनि...

गलत नम्बर

भाग २ समय बित्दै गयो, उमेर बढ्दै गयो तर जवानी घट्दै गएजस्तो लाग्न थाल्यो उनलाई । विदेशको जीवन कहिलेसम्म एक्लै बस्ने हो ? अब विवाह गर्न पर्ने सोच आउन थाल्यो । सानैमा विवाह गर्ने...

म नाथे कोरोना (कोभिड-१९)

म अहिले एउटा अद्भूत अदृश्य शक्ति भएर यस पृथ्वीमा सबैभन्दा नयाँ र नौलो प्रकारको उधुम मच्चाउन चाहन्छु जसरी एउटा गरिब कवि फालिएका पुराना अखबारको स्तम्भ पढेर नयाँ सरचना र नयाँ शैलीमा कविता लेख्छ र...

गलत नम्बर

पूर्वकथा भन्छन् गलत घडीले पनि २४ घण्टामा दुईपटक सही समय जनाउँछ । घडी पहिले पनि सूर्य, चन्द्रमा, तारा हेरेर वा आफ्नै छायाँको आँकलन गरेर समय बुझ्ने बुझाउने कालखण्ड पनि थियो । ती पूर्वजका दिनचर्यामा...

लकडाउनले छटपटाइरहेछु…

भाइरसको पर्खाल र लकडाउन साथीहरूसँग प्रत्यक्ष भेट हुँदैन आजकल उनीहरूसँग म डराइरहेछु मसँग उनीहरू डराइरहेछन् भेटेको क्षण कसैले ख्वाक्क नखोकोस् कसैले हाच्छिउँ गरिनहालोस् भाइरस कुनै प्रकारले हावामा प्रक्षेपण नहोस् र थाहै नपाई ननिलियोस् मृत्युको...

युकेमा पहिलो राजनीतिक संस्था निर्माण

स‌ंस्मरण नेपालबाहिर सबैभन्दा बढी संघसंस्था स्थापना भएको देश बेलायत नै हो । सन् १९६० को मे महिनामा केही विद्यार्थीहरूले यति नेपाली एसोसिएसन स्थापना गरेका थिए । पशुपति शमशेर जबरा, हेमांग दीक्षित, अंगुरबाबा जोशी, प्रबलशमशेर...

कोभिड १९ लकडाउन

विश्व कब्जा गर्न आतुर छ महामारी कोरोना सारा देशका गाउ-शहरहरु लकडाउन गरेर मृत्‍युसँग लुकामारी खेल्न बाध्य छन् मानिसहरु ताल्चा फोरेर बन्दघरको सङ्घारमा फड्को मार्न खोजीरहेकोछ मृत्‍युको छायाँ नेपालका ‘सोकल्ड’ बौद्धिक, समाजसेवी, सेलेब्रेटी भनाउँदाहरु केही...

त्यसकारण म आएँ !

  कविता: (सन्दर्भ: कोरोना भाइरस) मानव हुनुको सामान्य मापदण्डभित्र पनि आफूलाई कैद गर्न नसकेर छरपष्ट भइदिँदा हे मानव ! समालिन्छौ कि ? भन्नाका खातिर त्यसकारण म आएँ । आफ्ना स्वार्थका लागि आमालाई समेत बेच्न...

कोरोना अब त छोड न !

हे कोरोना अब त छोड न अति भयो तिम्रो ताण्डव अब त रोक न म कसम खाएर भन्छु आफ्नो बानीलाई सुधार्छु तिमी अकारण आएनौ म मान्छेको कुकर्मले तिम्लाई निम्त्यायो यो सृष्टिको नियम बुझाउन तिमी...

कोरना अनि शक्तिशाली मानब

अनायास अप्रत्यासित सबै भुवनलाई चकित बनाउदै के शहर के गाउँ के विकसित देश के अविकसित देश चैत मासाको खडेरीमा जंगलमा लागेको आगो झैं कोरना रुपी डढेलो मानव वस्तीमा दंकी रहेको छ ! १ हात...

साहित्यकार राईको फोकल्याण्डको कथा ‘गोरखा गन्स’ बजारमा

लण्डन । युद्ध कवि, उपन्यासकार तथा नेपाली युद्ध साहित्यका एक अभियन्ता गणेश राईको फोकल्याण्ड युद्धसम्बन्धि मेमोर ‘गोरखा गन्स’ युकेबाट प्रकाशित भएको छ । यस कृति युकेको प्रकाशन गृह द कनराड प्रेसले यहि मार्च १६ बाट...

हस्पिटलको ड्रेसमा सजिएकी आमालाई छोरीको प्रश्न

‘हाम्रो स्कुल बन्द, बाबाको अफिस बन्द, सार्बजनिक स्थलहरुमा भेटघाट बन्द, पसलहरु बन्द, तर मम्मी हजुर ड्यूटीमा किन जानू पर्ने? त्यो पनि त्यस्तो ठाउंमा जहाँ कोरोना भाइरस जस्तो माहामारीले भरिएको । ‘हजुरलाई सरयो र ज्यान...
फेसबुक