लन्डन । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदले अघिल्लो साताको भिषण पहिरोले सुनकोशी नदी थुनिएर ठूलो जनधन क्षति भएकामा दुःख व्यक्त गर्दै पीडितहको सहयोगका लागि काम थालेको छ । अध्यक्ष शेष घलेको निर्देशनमा परिषदको मानवीय सहायता समितिले सहयोग संकलन थालेको हो ।
मानवीय सहायता संकलनका लागि संस्थाका महासचिव एवं समिति संयोजक कुमार पन्त र अन्तर्राष्टिय समन्वय परिषद सदस्य सहसंयोजक कुल आचार्यलाई जिम्मा दिइएको छ । ‘यस प्राकृतिक विपत्तिमा पीडितलाई सहयोग गर्नु हामी सबैको दायित्व पनि हो’, आचार्यले भने, ‘विश्वव्यापी रुपमा आर्थिक सहयोग संकलन शुरु भइसकेको छ ।’
उनले पीडितको सहयोगका लागि सबैमा आग्रह समेत गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]