हिन्दु अधिराज्यको माग गर्दै राप्रपा नेपालको रथयात्रा
काठमाडौं। नेपाललाई हिन्दु अधिराज्य घोषणा गरिनुपर्ने मागसहित राप्रपा नेपालले झापाबाट मेची–महाकाली रथयात्रा थालेको छ। हजारौं कार्यकर्ताको बीचमा पार्टी अध्यक्ष कमल थापाले बुधबार रथयात्रा शुभारम्भ गरे। काँकडभिट्टास्थित मेची नदीबाट पूजाआजासहित सुरु भएको यात्रा महाकालीसम्म पुग्नेछ...- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
फेसबुक