
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)मा जिम्मेवारी बाँडफाँड गरिएको छ ।
संघको विधानअनुसार केन्द्रीय पदाधिकारीहरूबीच कार्य विभाजन गरिएको हो । कार्यविभाजनअनुसार अध्यक्ष डा. हेमराज शर्माले ‘रिब्रान्डिङ एनआरएनए’को जिम्मेवारी, उपाध्यक्षहरूमध्ये रोजिना प्रधान राईलाई नागरिकताको निरन्तरता, रविन शेरचनलाई लगानी, खगेन्द्र न्यौपानेलाई वैदेशिक रोजगार, विश्वास दीप तिगेलालाई साहित्य, राधिका गुरुङलाई सडक बालबालिका सहयोग, बुद्धि सुवेदीलाई पोलिसी एड्भोकेसी, चिन्तामणि सापकोटालाई भोटिङ राइट, कृष्णप्रसाद तिमल्सेनालाई आर्थिक प्रशासन तथा सोम सापकोटालाई सूचना तथा सञ्चार विभागको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी, महासचिव डा. चिरञ्जीवी खड्काले प्रशासन प्रमुखको जिम्मेवारी सम्हाल्नु हुनेभएको छ भने खगेन्द्र नेपाली वैदेशिक रोजगार विभाग,जुनु गुरुङ माइग्रेन्ट वर्कर मेन्टल हेल्थको जिम्मेवारी पाउनुभएको छ ।


रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे