शुक्रबार, जेठ १६ २०७७ | Fri, May 29, 2020
नेपालको समय: १९:११ | UK Time: 14:26

दक्षिण कोरियाले नेपालीलाई पनि सरकारी राहत दिने

कोरिया । कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले पनि राहत पाउन सक्ने छन् ।...

एसियाली बजारमा तेलको मूल्यमा पुनः गिरावट

हङकङ, ८ वैशाख (रासस–एएफपी)-इन्धन भण्डारणको समस्या आएसँगै एसियाली बजारमा तेलको मूल्यमा सोमबार भारी गिरावट आएको छ । तेलको मूल्यमा विगत दुई दशकयताकै यो सबैभन्दा न्यून विन्दुमा पुगेको छ । अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएटको...

एनआरएनए : कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २८

लण्डन  ।  विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या २८ पुगेको छ  । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन...

चिकित्सक र नर्सहरुबीच अन्तरक्रिया

पोर्तुगल । सचेतना अभिवृद्धि उपसमिति पोर्तुगलले डाक्टर र नर्ससंग शनिवार अन्तरक्रिया गरेको छ । कोरोना भाइरस (कोभिड १९) विरुद्ध सचेतना उपसमिति पोर्तुगलले कोरोना भाइरसको सम्बन्धमा स्वदेश तथा विदेश रहनु भएका डाक्टर र नर्ससँग अन्तरक्रिया...

एनआरएनए दक्षिण कोरियाको उदाहरणीय कार्य

  लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले संकटको बेला कोभिड-१९ किट्स नेपाल पठाएर उदाहरणीय काम गरेको छ । संसारभर छरिएका एनआरएनएलाई कसरी काम गर्न सकिन्छ भन्ने सन्देशसहित ‘रोलमोडल’ एनसीसीका रुपमा नेपालीका सामु संस्थालाई...

एनआरएनएद्वारा कोभिड १९ रोकथामका लागि सरकारलाई १ करोड ६२ लाख

काठमाडौं । गैरआवासीय नेपाली संघ कार्यकारी (एनआरएनए आइइएस) हरुको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । ५ अप्रिल आईतबार बसेको बैठकले नेपाल सरकारलाई कोरोना भाइरस (कोभिड १९) मा सहयोग गर्न संसारभरका गैरआवासीय नेपालीलाई आव्हान...

एनआरएनएले शुरु गरयो आर्थिक सहयोग सङ्कलन अभियान

कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली सङ्घले आर्थिक सङ्कलन अभियान शुरु गरेको छ । नेपाल सरकारलाई यसअघि नै रु एक करोड सहयोग गर्ने प्रतिबद्वता गरेको सङ्घले त्यसबाहेक पनि ‘एनआरएनए कोभिड–१९...

डब्लुएचओको नियम पालनामा सम्झौता गर्नु हुंदैन: डा. ढुंगाना

लण्डन । (जीएनएन) ब्रिटेनमा कार्यरत एकजना वरिष्ठ नेपाली चिकित्सक डा. सम्पूर्णानन्द ढुंगानाले नेपालमा कोरोना भाइरस संक्रमणसंग जुध्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नियमहरु पालना गर्नुपर्ने कुरामा जोड दिएका छन् । ग्लोबल नेप्लिज न्युज नेटवर्कसँग कुरा गर्दै डा. ढुंगानाले पर्सनल...

एनआरएनए पोर्तुगलद्वारा ४५ जनालाई राहत वितरण

लिस्बन । एनआरएनए पोर्तुगलले कोरना भाइरसबाट उत्पन्न संकटबाट समस्यामा परेका पोर्तुगलका नेपालीहरुलाई राहत वितरण शुरु गरेको छ । मार्च २९ तारिख पहिलो दिन ४५ जनालाई राहत वितरण गरिएको छ । राहत एनआरएनए पोर्तुगलको कार्यालय...

स्पेनमा चार नेपालीमा कोरोना संक्रमण भेटियो

बार्सिलोना । स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण भेटिएको छ। क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ। बार्सिलोनाको साग्रादा फ्यामिलियामा बस्दै आएका एक जना नेपालीको सान्पाओ अस्पतालमा उपाचार भईरहेको छ।...

पोर्चुगलमा तीन नेपाली क्वाइरेन्टाइनमा, अवैतनिक वाणिज्य दूतावास,एनआरएनए लगायतका प्रतिनिधिद्वारा भेटघाट

लिस्बन, पोर्चुगल । पोर्चुगलस्थित गैरआवासीय नेपाली सङ्घ र अवैतनिक वाणिज्य दूतावासका प्रतिनिधिहरुले फारोस्थित क्वारेन्टाइनमा बसेका नेपालीलाई आवश्यक सहयोगसहित भेटघाट गरेका छन् । संघका वरिष्ठ उपाध्यक्ष भिमसेन थापा र सहयोग समन्वय समितिका संयोजक एवं एनआरएनए...

कोरोनासंग जुध्न एनआरएनए सशक्त, हरेक एनसीसीमा एक जना ‘कोअर्डिनेटर’

लन्डन । कोरोना भाइरस (कोभिड १९) को महामारीले विश्वमा उत्पन्न असहस परिस्थितिलाई मध्यनजर गर्दै गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) र सम्पूर्ण मुलुकहरुमा रहेका राष्ट्रिय समन्वय परिषद (एनसिसी) बीच आज २१ मार्च...
फेसबुक