सोमबार, असार २९ २०७७ | Mon, July 13, 2020
नेपालको समय: १८:११ | UK Time: 13:26

दुई लाख राशिको एनआरएनए अन्तर्राष्ट्रिय साहित्य पुरस्कारको स्थापना

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय  समन्वय परिषदले दुई लाख रुपैयाँ राशीको गैरआवासीय नेपाली अन्तर्राष्ट्रिय साहित्य पुरस्कारको स्थापना गर्ने भएको छ। एनआरएन आइसीसीको नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले यस्तो पुरस्कार स्थापना...

एनआरएनए एशिया प्रशान्तमा महिला कल्याणकारी कोष स्थापना गरिने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया तथा प्रशान्त क्षेत्रका राष्ट्रिय समन्वय परिषद (एनसीसी)ले महिला कल्याणकारी कोष स्थापना गर्ने भएको छ । १७ जुनमा सम्पन्न बैठकले महिलाहरुको आर्थिक पाटोलाई सपोर्ट गर्नको लागि संघको...

अफगानिस्तानबाट पाँच हजार अमेरिकी सेना फिर्ता

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्ना सैनिकको संख्या घटाएर आठ हजार ६०० मा सीमित गरेको जनाएको छ । गत फेब्रुअरीमा अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानसँगको सम्झौता बमोजिम करिब पाँच हजार अमेरिकी सैनिकको संख्या...

आज छैटौँ अन्तर्राष्ट्रिय योग दिवस

  काठमाडौँ । जुन महिनाको २१औँ तारिख अर्थात् असार ७ गते आज देशभर विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा...

यूएईबाट स्वेदश फर्किदै नेपालीहरु

युएई । कोरोना महामारी सँगै युएईमा विभिन्न समस्यामा परेका नेपालीहरु स्वदेश फर्काउने शिलशिलामा हिमालयन एयरलाइन्सले आइतबार   पहिलो उडान भरेको छ ।  उडान नम्बर एच नाइन ५६७२ बाट १ सय ५१ जना नेपाली आइतबार स्वदेश फर्किएका...

२० देशका नेपाली बालबालिकाले साटे गरे कोरोना कहरको अनुभव

काठमाडौँ । विश्वभर फैलिएको कोभिड १९ का कारण लकडाउनमा घरमै बस्न बाध्य नेपाली बालबालिकाको आफ्नो अनुभव साटासाट गरेका छन् । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको विश्व स्वास्थ्य समितिको संयोजनमा जुममार्फत भएको भेलामा २० देशका १२ वर्षमुनिका...

विदेशमा अलपत्र परेका नेपालीको उद्धार सरकारी खर्चमा गरिने

काठमाडौँ । सरकारले सर्वोच्च अदालतको आदेशपछि विदेशमा अप्ठ्यारोमा परेका नेपाली नागरिकलाई सरकारी खर्चमै उद्धार गर्ने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशमा अप्ठ्यारोमा परेका नागरिकलाई अहिले पनि सरकारले आफ्नै...

‘युद्ध भड्काउन खोजिए जवाफ दिन सक्षम छौं’– प्रधानमन्त्री मोदी

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत छिमेकी मुलुक चीनसँग शान्ति चाहन्छ भन्दै सीमामा युद्ध भड्काउन खोजिए त्यसको जवाफ दिन भारत सक्षम रहेको प्रतिक्रिया दिनुभएको छ । लद्दाखस्थित भारत–चीन सीमावर्ती गलवान उपत्यकामा भारतीय र...

भारत र चीनलाई वार्ताबाट समाधान खोज्न राष्ट्रसंघको आग्रह

नयाँ दिल्ली । भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो व्यक्त गरेको बताइएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा चासो व्यक्त गर्नुभएको हो । भारत र चीनबीचको सीमामा भएको...

कोरोना भाइरसबाट भारतमा एकैदिनमा दुई हजारको मृत्यु   

नयाँदिल्ली।भारतमा २४ घण्टाभित्र कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको संख्या एक्कासी बढेको छ । अघिल्ला दिनहरुमा मृत्यु हुनेहरुको विवरण सयको संख्यामा आउने गरेकोमा बुधबार हजारको संख्यामा आएको छ । भारतका स्वास्थ्य अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार पछिल्लो...

कोरोना भाइरसबाट विश्वमा ४ लाख ४० हजारको मृत्यु

रासस/एएफपी । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३९ हजार २०४ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८१ लाख १८ हजार ९०४ जना संक्रमित भएका विश्व स्वास्थ्य...

नेपाल भारतबीचको समस्या वार्ताबाट समाधान हुने भारतीय रक्षामन्त्रीको विश्वास

रासस। नेपालसँगका सबै समस्याको दुई मुलुकबीचको छलफलबाट समाधान खोजिने भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सोमबार बताउनुभएको छ । छिमेकी देश नेपालसँग सामाजिक, ऐतिहासिक वा सांस्कृतिक सम्बन्ध मात्र नभइ ‘धार्मिक’ पनि भएको उहाँले बताउनुभयो ।...
फेसबुक