
लन्डन । गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को बृहत् एकताको अवधारणा अनुमोदन गरिएको छ ।
एनआरएनएलाई एकताबद्ध बनाउन डा बद्री केसी र महेश श्रेष्ठद्वारा प्रस्तुत ‘बृहत एकताको अवधारणा’ २ नोभेम्बरमा बसेको बैठकले अनुमोदन गरेको हो । अवधारणामा संघ १२ औँ महाधिवेशन तथा विश्व सम्मेलन आगामी सन् २०२६ जनवरी महिनाको ३०,३१ र फेब्रुअरी १ तारिखमा सम्पन्न गर्ने, एनआरएनको वैधानिकता लगायतका विषयमा अदालतमा परेका मुद्दाहरू सबै पक्षले आपसी सहमतिमार्फत समाधान गर्नेलगायत विषय उल्लेख रहेको प्रवक्ता फणिन्द्र पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]