शनिबार, जेठ २४ २०७७ | Sat, June 06, 2020
नेपालको समय: २०:०५ | UK Time: 15:20

एनआरएन उपाध्यक्षमा युवा व्यवसायी पन्तको उम्मेदवारी

जर्मनी , २२ सेप्टेम्बर – युरोपका चर्चित युवा व्यवसायीको रुपमा डायस्पोरामा परिचित तथा समाजसेवी कुमार पन्तले आगामी अक्टोबरमा हुने गैर आवासीय नेपाली संघको सातौं अन्तराष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिने घोषणा गरेका छन्...

प्रवासी नेपाली अमेरिकीद्वारा संविधानको स्वागत

क्यालिफोर्निया (अमेरिका), २ असोज । नेपालमा संविधान पारित भएको र घोषणा गर्ने कार्यक्रमसँगै अमेरिकामा रहेका नेपालीसमेत हर्षित भएका छन् । संविधानसभाले प्रवासमा रहेका नेपालीलाई समेत राजनीतिक अधिकारबाहेकको नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरेको र सात दशक...

एनआरएनलाई नागरिकता

आश्विन १, २०७२- गैरआवासीय नेपाली (एनआरएन) लाई पनि नयाँ संविधानले नागरिकता दिने व्यवस्था गरेको छ । बुधबार संविधानसभाबाट पारित संविधानअनुसार एनआरएनलाई नागरिकताको दिने व्यवस्था गरेको हो । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य...

अर्यालले एनआरएनको युवा संयोजकमा उम्मेदवारी दिने

फ्रान्स । गैर आवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सका पूर्व अध्यक्ष निर्मल अर्यालले आगामी अक्टोबरमा काठमाडौंमा हुने अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा युवा संयोजक पदमा उम्मेदवारी दिने भएका छन् । आफ्नो भावना, योग्यता, कार्यशैली, क्षमता, संघ...

एनआरएनए जापानमा विवाद

टोकियो (जापान), २४ भदौ । गत आइतबार भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको मतपरिणाम प्रक्रिया लम्बिएको छ । नयाँ नेतृत्व निष्पक्ष र विवादरहित बनाउन गठित निर्वाचन समितिले घोषणा गरेअनुसार विवाद मिलाउन नसक्दा बुधबार मध्यरातसम्ममा...

एनआरएनए जापानको निर्वाचन आइतबार

  टोकियो (जापान), १९ भदौ । अधिवेशनपछि निष्क्रिय रहेको गैरआवासीय नेपाली सङ्घ (एनआरएन) जापानको आगामी दुई वर्षका लागि आइतबार हुने निर्वाचनमा उपाध्यक्षमा एक महिलासहित पाँच, अध्यक्षमा तीन र बाँकी सबैमा दुई उम्मेदवार चुनावी मैदानमा...

मुक्तकका पहरेदार पर्यटन व्यवसायी

  लण्डन । रामकाजी कोने । व्यवसायले पर्यटन व्यवसायी । २७ वर्षदेखि गण्डकी ट्राभल्स एण्ड टूर्स चलाइरहेका कोनेको परिचय त्यतिले अपूरो हुन्छ । नेपालका ट्राभल्स एण्ड टूर्स अपरेटरहरुको संस्था नेपाल एसोसिएसन अफ ट्राभल्स एण्ड...

टोकियोमा स्याम्पी खड्का बनिन् तीज सुन्दरी

टोकियो, १५ भदौ । जापानमा रोजगार, अध्ययन तथा व्यापार व्यवसायका लागि विदेशिएका नेपालीले विदेशमा पनि आफ्नो कला संस्कृतिलाई भुल्न सकेका छैनन् । जतिसुकै व्यस्त रहे पनि आफ्नो परम्परालाई सम्झाउन कहिले नाचगान गर्छन् त कहिले...

एनआरएन विश्व सम्मेलनका लागि आयोजक समिति गठन

काठमाडौँ, १४ भदौ । सरकारले साताँै गैरआवासीय नेपाली विश्व सम्मेलन आयोजना गर्नका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले केही मन्त्रालयका सचिव र निजी क्षेत्रका...

स्वदेश फर्किन नपाउँदा कतारमा सास्ती

दोहा (कतार), ११ भदौ । तीन वर्ष अगाडि कतार आएका लुम्ले–२ कास्कीका भवानीशङ्कर चापागार्इं यतिखेर नेपाल फर्किन नपाएर पीडाका दिन झेल्दै छन् । हाइ इन्जिनियरिङ कन्ट्रक्सन कम्पनीमा कार्यरत चापागाईं आफ्नी आमाको निधन भएको अवस्थामा समेत कम्पनीले...

एनअारएनए इटलीमा श्रेष्ठ

लण्डन । गैरअावासीय नेपाली संघ (एनअारएन) इटलीको अध्यक्षमा छत्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । इटलीको पिसामा हालै भएको चाैथो अधिवेसनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । स्यांजा घर भएका श्रेष्ठ इटलीमा...

‘विदेशमा बस्ने नेपालीलाई नागरिकता र मताधिकार दिनुपर्छ’

काठमाडौँ  । नेपाली मूलका अमेरिकी राजनीतिकर्मी दर्शन रौनियारले ‘नयाँ नेतृत्व र नयाँ विचार’को नाराका साथ अब आफू नेपाली राजनीतिमा आउने बताउनुभएको छ । रासससँग कुरा गर्दै रौनियारले नेपाली साथीहरुसँग मिलेर वैकल्पिक राजनीतिक शक्ति निर्माण...
फेसबुक