एडेन (यमन), २० जेठ । यमन सरकारको सैन्य बलले शनिबार दक्षिणी प्रान्त तायजस्थित राष्ट्रपति कार्यालयलाई फिर्ता लिन गरिएको सुरक्षा कारबाहीमा परी २७ जनाको मृत्यु भएको सैनिक स्रोतले जनाएको छ ।
तायजका प्रायःजसो भूभाग विद्रोही सिया हुथी विद्रोहीको नियन्त्रणमा रहिरहेका समय संयुक्त राष्ट्रसङ्घद्वारा मान्यता प्राप्त यमनी राष्ट्रपति अवेद्रब्वो मन्सुर हाडीको प्रशासनले गरेका सुरक्षा कारबाहीमा १९ जना विद्रोहीको मृत्यु भएको छ । झडपमा परी आठजना सरकारी सुरक्षाकर्मी (सेना)ले शाहदत प्राप्त गरेका नाम नबताउने सर्तमा एक उच्च सैनिकले बताए ।
तायजमा रहेको उक्त दरबार अझै इरानद्वारा सहयोग प्राप्त हुथी विद्रोहीको नियन्त्रणमा छ । हुथी विद्रोहीलाई पदबाट आन्दोलनको बलमा हटाइएका पूर्व राष्टपति अलि अब्दुल्लाह सालेह पक्षधर पूर्व यमनी सेनाको पनि सहयोग रहेको छ ।
हाडी प्रशासनका अनुसार सेना अब दरबारको निकै नजिक पुग्न सफल भएको छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल