
लन्डन । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई चयन भएका छन् ।
२८ जुन २०२६ मा अमेरिकाको बाल्टिमोरमा भएको शाखाको प्रथम अधिवेशनले भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । प्रथम उपाध्यक्ष निशा सुनार, द्वितीय उपाध्यक्ष सुदीप अधिकारी, महिला उपाध्यक्ष सङ्गीता थापा मगर,सचिव सज्जन बोहोरा, कोषाध्यक्ष प्रवेश पौडेल, सहसचिव मधुर गिरी र सहकोषाध्यक्ष छविराज सुनार चुनिएका छन् ।
सदस्यहरुमा
रमेश परियार
श्रीराम पौडेल
भृकुटी पंगेनी
सरिता डाँगी
अमित सुनार
सुजन केसी
राजीव शर्मा
विजय चन्द दर्पण
दिनेश जिसी
नवराज तिमिल्सिना
गंगा सिखडा
अर्जुन क्षेत्री
राजकुमार ढुंगेल
दीपक बोहोरा
प्रकाश अधिकारी
माधवी भण्डारी
उक्त अधिवेशनका क्रममा वरिष्ठ गायक तथा सर्जक भगवान भण्डारी, प्रतिष्ठान केन्द्रका सचिवालय सदस्य कुशल गायक सुरेन्द्र गुरुङ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाका मनसुधन थापा मगरलाई सम्मान गरिएको थियो ।



राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने