सोमबार, फागुन २४ २०७७ | Mon, March 08, 2021
नेपालको समय: १७:३५ | UK Time: 11:50

परेवा र मलेवाको नीतिकथा र गोरखा एकता

९ नोभेम्बर १९४७ को त्रिपक्षीय सन्धिलाई बेलायत सरकारले सही गोरेटोबाट बाहिर फालिदिएर गोर्खा सैनिकहरुले आफ्नो समकक्षीसरह पाउनुपर्ने पाउँदरहरुबाट बन्चित हुनुपरेको छ । तलव, भत्ता तथा अन्य सुविधाहरु आफ्नो समकक्षीहरुले पाउने भन्दा झन्डै १ हजार...

एउटा लाहुरेको अधुरो सपना र मेरो गाउँको स्कूलको कथा

नेपालमा राणा शासनको अन्त्य भएसँगै स्थापना भएको मेरो गाउँको स्कुल सम्भवत त्यो क्षेत्रकै सबैभन्दा पहिलो स्कुल हुनुपर्दछ। तर करिब ७० वर्ष अगाडी स्थापना भए पनि यस स्कुलले भने जस्तो प्रगति र उपलब्धि भने हासिल...

जनगणनामा ‘नेपाली’ पहिचान स्थापित गराउने अवसर

संयुक्त अधिराज्य (बेलायत)का चार राज्यमध्ये इङ्ग्ल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा यही मार्च २१ मा हुने राष्ट्रिय जनगणनाका कारण बेलायतमा बसोवासरत नेपाली फेरि एकपटक पहिचानका लागि जुर्मुराएका छन् । नेपालीको आगमन बेलायतमा पहिलोपटक नेपाली कहिले आए...

प्रतिनिधि सभाको पुनःस्थापनाले नेकपालाई दिएको अवसर 

पृष्ठभूमि  विश्वका धेरै मुलुकहरूले भौतिक विकासमा अपार सफलता हासिल गरिरहँदा हजारौं वर्षको गौरवशाली इतिहास भएको नेपालले भने राज्यसत्ता सम्हाल्ने अवसर पाएका शासकहरुको अकर्मन्यता,अदूरदर्शिता र अज्ञानताका कारण अझै आशातीत सफलता हासिल गर्न सकेको छैन। राजनीतिक...

मगरात दिवस फाल्गुण १५ गते

ऐतिहासिक पृष्ठभूमि सदियौदेखि राज्यबाट उत्पीडित, थिचोमिचो तथा विभेदमा परेका भूमिपुत्र, मूलवासी मगर जनजातिका केही सचेत मगरहरूद्वारा काठमाण्डौमा वि.सं. २०१२ वैशाख २६ गते “केन्द्रिय मगर समाज सुधार संघ” को स्थापना भएको थियो । सो संघको...

मातृभाषा दिवसले बदलिएको मन

मातृभाषा भन्ने बित्तिकै हामीलाई थाहा हुन्छ कि यो भाषा आफ्नो जन्मदिने आमाले बोल्ने भाषा हो। जुनसुकै भाषा जुन देशमा बोले पनि जुनसुकै ठाउँमा अथवा जुनसुकै देशमा बसे पनि आफ्नो आमाले जुन भाषा बोलिरहेको हुन्छ...

मिनुसँगको भेटघाट र विवाह

अखिल नेपाल भारतीय एकता समाजको सम्मेलनमा भाग लिन हामी नेपालबाट नयाँ दिल्ली गएका थियौं । मणि थापा, हितमान शाक्य र म अलि धेरै मिल्थ्यौं । कुरै कुरामा अब घुम्न छाड्नु पर्यो । घरमा आमा...

किन बेलायतको राष्ट्रिय जनगणनामा नेपालीको सहभागिता आवश्यक छ ?

संसारका प्राय सबै देशहरुले हरेक दश वर्षमा आफ्नो देशको जनसंख्याको गणना गर्ने गर्छन् ।  बेलायतको पहिलो आधिकारिक जनगणना १० मार्च १८०१ मा भएको देखिन्छ । त्यस यता दोस्रो विश्वयुद्धको समयमा बाहेक हरेक १० वर्षमा...

वीर लखन थापा : प्रथम विद्रोह र सहादत

पृष्ठभूमिः वि.सं. १९३३ फागुन २ गते (सन १८७६ इं.सं.)मा अत्यन्त निर्ममता, निर्यदता, यातना र कोर्रा हानेर कप्तान लखन थापाको हत्या गरिएको थियो । पक्राउ परेका उनका सहयोगी साथीहरूलाई गोली हानेर तथा जयसिङ्ग चुमीलाई रुखमा...

बेलायतको राष्ट्रिय जनगणना र नेपालीको सहभागिता

नेपालमा जस्तै बेलायतमा पनि हरेक १० वर्षमा जनगणना हुने गर्दछ । बेलायतका चार वटा राज्यहरूमध्ये इङ्गल्यान्ड र वेल्समा एउटा संस्थाले जनगणना हुने गर्दछ भने स्कटल्याण्ड र नर्देन आयरल्याण्डमा अलग-अलग संस्थाले जनगणना गर्ने गर्दछन् ।...

भ्रष्टाचारीलाई कार्बाही नगर्दा नेपालको यो दुर्गति

नेपालको राजनीति उत्सर्गमा पुगेर धरातलमा छताछुल्ल भएको छ । कुन राजनीतिक पार्टी तथा नेतालाई साथ र सहयोग दिनुपर्ने हो जनता अन्योलमा छन् । विगतका दिनहरुमा अन्तरपार्टी घात तथा प्रतिघात भएको अनुभव हुन्थ्यो भने आजको...

२०७८को राष्ट्रिय जनगणना र आदिवासी जनजाति समुदाय

पृष्ठभूमि मुलुकमा संघीयताले प्रवेश गरिसके पछि हुन लागेको १२औं राष्ट्रिय जनगणना २०७८ अत्यन्त महत्वपूर्ण हुने देखिन्छ । चैत्र २०७७ बाट प्रदेश तथा जिल्लामा र वैशाख २०७८बाट स्थानीय तहमा जनगणना कार्यालयहरू खोलिने भएको छ ।...
फेसबुक