
काठमाण्डौं । नेपाली चलचित्रका डिसेन्ट नायक श्रीकृष्ण श्रेष्ठको ४७ वर्षको उमेरमा गए राती निधन भएको छ । दिल्लीस्थित एपोलो हस्पिटलमा उपचार गराइरहेका उनको डिप निमोनियका कारण निधन भएको खवर इकान्तिपुरमा छ ।
नायिका श्वेता खड्कासंग असार तेश्रो साता बिहे गरे लगत्तै उनी बिरामी परि दिल्लीतर्फ लागेका थिए । वि.स. २०४५ सालदेखि नियमित नेपाली चलचित्रमा संलग्न श्रेष्ठका धर्ती, प्रेमयुद्ध, माइती, आफ्नो मान्छे, वर पिपल, गोर्खाली, पाहुना, अजम्बरी नाता, हाम्रो माया जूनी जूनीलाई, जाली रुमाल, यस्तै हुन्छ पिरती, गुरु चेला, गरिब, नाता, नाता रगतको, लक्ष्मी पूजा, भरोसा, जीवन रेखा, उनको सम्झना, राम बलराम, कहाँ भेटिएला लगायत एकसय बढी चलचित्र छन् ।
मरणअघि श्रेष्ठले आफ्नो शव नेपाल नलैजानु भनेपनि उनको अन्त्येष्टी नेपालमै सरकारी सम्मानका साथ गर्ने तयारी भएको सञ्चारमाध्यमले जनाएका छन् । अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव प्रज्ञा भवनमा राखिनेछ ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने