नायिका, मोडल तथा बिग बोसकी पूर्व प्रतियोगी सोफिया हयात सधैं केही न केही विवादका कारण चर्चामा रहन्छिन् । हालैमात्र कुनै एक सोसल मिडिया युजरले सोफियालाई अश्लील म्यासेज गरे, जसका कारण उनी निकै भडकिइन् ।
त्यसपछि सोफियाले अश्लील म्यासेज गर्ने ब्यक्तिको म्यासेज ती ब्यक्तिलाई सबक सिकाउने भन्दै सोसल मिडिया इन्स्टाग्राममा सेयर गरिन् । जुन ब्यक्तिले सोफियालाई अश्लील म्यासेज गरे ती ब्यक्तिको एकाउण्ट @abidhussain_1 नामको छ । ती ब्यक्तिले सोफियालाई उनको एक रातको मुल्य सोधेका थिए । उनले कडा जवाफ दिदैं त्यसको स्क्रीन सट सेयर गरेकी छिन् ।
सोफियाले ती सोसल मिडिया प्रयोगकर्तालाई जवाफ लेखेकी छिन्, ‘पहिले आफ्नी आमासँग, त्यसपछि आफ्नो बहिनीसँग तथा त्यसपछि आफ्नी पत्नीसँग सोध, उनीहरुले एक रातको मुल्य बताउनेछन् ।’


यसमा प्रयोगकर्ताले रिप्लाईमा लेखेका छन्, ‘तर ती ब्यक्तिहरु (आमा, बहिनी र पत्नी) आफ्नो शरीर तिम्रो जसरी देखाउँदैनन् ।’
सोफियाले त्यसमाथि झन कडा जवाफ लेखेकी छन्, ‘तिम्री आमाले तिमी जन्मिंदा आफ्नो शरीर र खुट्टा देखाइन् । तिम्रो दिमागको सफाइ जरुरी छ । के रमदानको मतलब तिम्रो दिमागमा केही छैन् ?’ त्यसअघि ती ब्यक्तिले २० लाख दिएर एक रात बिताउने प्रस्ताव राखेका थिए । त्यसमा पनि उनले कडा जवाफ दिएको स्क्रीन सट सेयर गरेकी छिन् ।
सोफिया अक्सर सोसल मिडियामा बोल्ड फोटो सेयर गरिरहेकी हुन्छिन् । केही दिन पहिले उनले सोसल मिडियामा बेडरुमको भिडियो सेयर गरेकी थिइन् । जसमा उनले कण्डमको प्रयोगलाई लिएर कुराकानी गरेकी थिइन् । यसअघि उनी पतिसँग बाथटबमा नुहाइरहेको फोटो पनि प्रकाशमा आएको थियो । तर, उनको केही समयअघि नै डिभोर्स भइसकेको छ ।
मे १० मा आयरल्यान्डमा नेपाली दूतावास लन्डनको घुम्ती सेवा शिविर [सूचनासहित]
बेलायतमा म्याग्दी संगठनको वार्षिक कार्यक्रम ‘मोना शुभकामना साँझ २०८३’ भव्य रूपमा सम्पन्न
अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी ‘डिनर कार्यक्रम’ मा गोली चल्यो, संलग्नताको आरोपमा एक जना नियन्त्रणमा
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
अमेरिकी प्रतिनिधिमण्डल नआउँदै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी