
लन्डन । बृटिश गोर्खा नागरिकता निरन्तरता (सीएनसीबीजी) यूकेले काठमाडौंमा सम्पर्क कार्यालय खोलेको छ ।
शुक्रबार एक कार्यक्रमबीच सीएनसीबीजी यूकेका अध्यक्ष थर्कबहादुर रानाले अनामनगरमा सम्पर्क कार्यालय उद्घाटन गर्नुभएको हो ।
कार्यालय उद्घाटनपछि भूपू सैनिक संघ कल्याणकारी समिति नेपालका अध्यक्ष हुमबहादुर थापा मगरले भन्नुभयो, ‘बेलायतमा रहेका भूतपूर्व सैनिकहरूको र निजका सन्तानको वंशजको नेपाली नागरिकता निरन्तरताका लागि नेपाल सरकारसँग सफलता नमिल्दासम्म कानुनी, भौतिक, नैतिक कठोर लडाइँ लडिने छ ।’



अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]