
काठमाडौँ । प्रसिद्ध गायक सरोजगोपाल बज्राचार्यको ६४ वर्षको उमेरमा आज बिहान पोखरामा निधन भएको छ ।
पोखरामा बसेर लामो समयदेखि संगीतकर्म गर्दै आएका बज्राचार्यका देउराली उकाली चढेर, नक्कलीलाई भगाइ लग्यो झिल्केले, मायालुको मोहनी बोली, करोडौँ मुटुहरुको एउटै ढुकढुकी नेपाली लगायतका गीतहरु चर्चित छन् ।
बज्राचार्यकी श्रीमती बाबा राणा गायिका हुन् भने उनका एक छोरा एक छोरी छन् ।
मायालुको मोहनी बोली
https://www.youtube.com/watch?v=7NIdTUdFlpw
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो