शनिबार, मंसिर १८ २०७८ | Sat, December 04, 2021
नेपालको समय: १३:५८ | UK Time: 08:13

उद्गमथलोमै सुनिन छाड्यो कौराहा

तनहुँ । ल्वाङ, सुकमेल, चुरोटसहितको चिठ्ठी पछ्यौरीमा बेरेर मगर समुदायका युवतीले अर्को गाउँका तन्नेरीलाई निम्तो पठाउँछन् । निम्तो स्वीकारेका तन्नेरीहरू कमिज, भांग्रा, कछाड र टोपीमा ठाटिएर आइपुग्छन् । यता युवतीहरू भने मखमलको चोली, छिटको गुन्यु,...

‘एनआरएन द सिङ्गर’ कान्तिपुर टेलिभिजनबाट प्रसारण गरिने

लण्डन। गैरआवासीय नेपाली सङ्घले उत्पादन गर्न लागेको साङ्गीतिक कार्यक्रम ‘एनआरएन द सिङ्गर’ लाई कान्तिपुर टेलिभिजनले प्रसारण गर्ने भएको छ । दुवै पक्षबीच उक्त ‘शो’ प्रसारण गर्न सम्झौता गरिएको छ । कार्यक्रम आगामी नोभेम्बरदेखि हरेक शुक्रबार...

हिन्दी चलचित्र ‘उचाई’ को छायाङ्कनका लागि मनाङमा बलिउडकर्मी

मनाङ। कोभिड– १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुुने भएको छ । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा छायाङ्कन हुन लागेको चलचित्र “उचाई”को छायाङ्कन...

नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा सुनुवार

काठमाडौँ। नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा निशा सुनुवार निर्वाचित हुनुभएको छ । सङ्घको मङ्गलबार सम्पन्न चौथो अधिवेशनबाट सुनुवारको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा वसन्ती राई, उपाध्यक्षमा विमल डाँगी, विक्की...

अभिनेत्री ऋचा शर्मालाई पुत्र लाभ

काठमाडौँ । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन् । उनले मंगलबार राति पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएको निर्देशक एवं कमेडी च्याम्पियन रियालिटी शोका निर्णायक मण्डलका सदस्य प्रदीप भट्टराईले जानकारी दिए । कमेडी च्याम्पियनको निर्णायक...

अमिताभ बच्चनको ‘उचाइ’ फिल्म मनाङ, मुस्ताङ र काठमाडौंमा सुटिङ हुने

काठमाडौं । कोरोना भाइरस महामारीका कारण ठप्प मनोरञ्जन क्षेत्र विस्तारै चलायमान बन्दैछ । जिल्ला प्रशासन कार्यालय काठमाडौं पछिल्लो निर्णयअनुसार सिनेमा हल खोल्न पाइने भएपछि उत्साहित बनेका चलचित्रकर्मीलाई अर्को खुसीको खबर छ । बलिउडका चर्चित...

हरिवंश आचार्यको सन्देशमूलक गीत ‘ए कालु भेना’

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्य पछिल्लो समय गायन र अभिनयमा सक्रिय छन् । उनको स्वर र अभिनयमा रहेको गीत ‘माछीलाई खोलीको लेउ’ केही समय अगाडि सार्वजनिक भएको थियो । दर्शकको उल्लेख्य साथ पाएको...

लोकप्रिय गायक जेबी टुहुरेको निधन

काठमाडौँ । ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीतबाट प्रसिद्धिको शिखरमा पुग्नुभएका लोकप्रिय कलाकार जुठबहादुर खड्गी ‘जेबी टुहुरे’को उपचारका क्रममा आज निधन भएको छ । स्थानीय बयोधा अस्पतालमा उहाँको निधन...

नेवा चलचित्र ‘जा मन: गुभाजु’लाई आदिवासी जनजाति चलचित्र अवार्ड

न्युयोर्क । नेपाल आदिवासी चलचित्र (निफ्फ) अवार्ड नेवा भाषाको चलचित्र जा मन: गुभाजुले हात पारेको छ । अमेरिकाको न्युयोर्कमा दुई दिनसम्म भएको तेस्रो नेपाल आदिवासी चलचित्र महोत्सवमा सहभागी विभिन्न भाषाका सातवटा चलचित्रमध्ये जा मन:...

ग्लोबल एनआरएन सिंगिङ आइडलमा छानिए १५ उत्कृष्ट प्रतियोगी

दोहा । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट १५ जना छनाेट भएका छन् । ‘नेपाली कला, संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल एनआरएन सिंगिङ आइडल...

निफ अवार्डमा सातवटा आदिवासी जनजातिका चलचित्र छनौट

न्यूयोर्क । तेश्रो नेपाल आदिवासी चलचित्र महोत्सव तथा निफ अवार्ड २०२१ मा आदिवासी जनजातिका विषयमा बनाइएका ७ वटा चलचित्र प्रदर्शन गरिने भएको छ । २७ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ...

बुवासँग राजेश हमालको ‘अव्यक्त प्रेम’

काठमाडौँ । अभिनेता राजेश हमाल नेपाली फिल्म हेर्ने दर्शकमाझ परिचित नाम हो । यो नाम पश्चात कुनै परिचय थप्नु पर्दैन, किनकि डेब्यु फिल्म ’युगदेखि युगसम्म’बाट प्रारम्भ भएको उनको अभिनय यात्रा निरन्तर छ । पछिल्लो समय...
फेसबुक