बुधबार, साउन २८ २०७७ | Wed, August 12, 2020
नेपालको समय: ११:५५ | UK Time: 07:10

धनगढीका तीन ठाउँका बम सेनाको टोलीद्वारा निष्क्रिय

कैलाली । अज्ञात समूहले धनगढीका तीन स्थानमा राखेका प्रेसकुकर बम नेपाली सेनाको टोलीले आज निस्क्रिय पारेको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय नजिक बाटोमा, भौतिक पूर्वाधार विकास मन्त्रालय नजिक मुख्य बाटोमा र एलएनचोक नजिकै...

नेपालले भदौ १ देखि अन्तर्राष्ट्रिय उडान खोल्ने

काठमाडौँ । कोरोना भाइरसको महामारीका कारण नेपालमा बन्द रहेको अन्तर्राष्ट्रिय उडान भदौ १ गतेदेखि खुल्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको हो...

विदेशबाट आएका सबैको कोभिड–१९ परीक्षण गरिने

 काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट आउने सबैको कोभिड–१९ को पिसिआर परीक्षण गर्ने भएको छ । मन्त्रालयको आज बसेको उच्चस्तरीय समितिको बैठकले परीक्षणको दायरा बढाउन विदेशबाट हवाईमार्ग र स्थलमार्गबाट आउनेको पिसिआर परीक्षण गर्ने...

नेपाल वायुसेवा निगमका १४ कर्मचारी कोरोनामुक्त भई घर फिर्ता

काठमाडौँ । कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका चार पाइलटसहित १४...

विभिन्र मुलुकमा अलपत्र १ हजार नेपालीकाे उद्दार

काठमाडौँ । विभिन्न मुलुकमा अलपत्र एक हजार १५५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको चार्टर्ड उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय...

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या कम हुँदै, ३३ सय परीक्षणमा ५७ मा पाेजिटिभ

काठमाडौँ, (रासस) । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको छ । गत २४ घण्टामा ५७ जनामा मात्रै कोरोना सङ्क्रमण देखिएको छ । बिहीबार १६७ र शुक्रबार १०१ जनामा कोरोना देखिएको थियो...

आमाबुवा स्याहार्नेलाई पुरस्कार

टीकापुर । बृद्ध सेवा समिति टीकापुरले आमाबुवाको राम्रो स्याहार तथा हेरचाह गर्ने दम्पतीलाई पुरस्कार दिने घोषणा गरेको छ । समितिले ज्येष्ठ नागरिकको हेरचाहमा सन्तानलाई जिम्मेवार बनाउन पुरस्कार व्यवस्था गर्न लागेको हो । समितिका अध्यक्ष...

मेलम्चीको अस्थायी ड्याम फुट्दा दुई बेपत्ता

काठमाडौँ ।  मेलम्ची खानेपानी आयोजनाको सुरुङको ढोका फुट्दा पानीले बगाएर त्यहाँ कार्यरत दुई कर्मचारी बेपत्ता भएका छन् । आज दिउँसो १२ः३० बजे पानी भरिएको आयोजनाको सुरुङको ढोका फुट्दा अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण...

दाहसँस्कार गरिएका मानिस जीवितै

पाल्पा । पाल्पामा मृत्यु भएकाे ठानी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिनुभएकाे छ । गुल्मी जिल्ला रुरु गाउँपालिका-५, बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, अर्चलेमा जीवित अवस्थामा भेटिनुभएकाे रिडीमा बसोबास गर्दैआएका चुरामणि तिमिल्सिनाले...

नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म ३८ को मृत्यु

काठमाडौँ । कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँका दुई र सिन्धुपाल्चोकका एकजना छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका–१० शङ्खमूलका ६० वर्षीय...

नेकपाको बैठक सात दिन स्थगित

काठमाडौँ । पटक पटक स्थगित भई आजका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सात दिनपछि (साउन २ गते शुक्रबार)का लागि सरेको छ । आज बिहान ११ बजेका लागि राखिएको...

प्रेस काउन्सिल अफ इन्डिया’ समक्ष प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण

काठमाडौँ । भारतीय टिभी च्यानलले नेपाल र नेपालीविरुद्ध आपत्तिजनक सामग्री प्रसारण गरेको जनाउँदै प्रेस काउन्सिल नेपालले विरोध जनाएको छ । भारतका केही सञ्चारमाध्यमबाट अपुष्ट, अक्षम्य र भ्रामक सामग्री प्रसारण भएको प्रति काउन्सिलले समकक्षी ‘प्रेस...
फेसबुक