
लन्डन । संगीता गुरुङको नयाँ गीत ‘लाहुरे नम्बरी’ सार्वजनिक भएको छ ।
सिताराम परियारको शब्द सिर्जना, शितल गुरुङ र संगीता गुरुङको आवाजमा सजिएको गीत ‘शीतल गुरुङ अफिसियल’ युट्युबमार्फत शुक्रबार बजारमा ल्याइएको हो । दिप गुरुङको निर्देशनमा बनेको म्युजिक भिडियोमा शितल गुरुङ, सिताराम परियार, लक्ष्मी गुरुङ, आशिष गुरुङ, सन्जना गुरुङ, दिपशिखा गुरुङ र सोनम लामाको अभिनय रहेको छ ।
शितलको संगीत, एरेन्ज विश्वास नेपाल, रेकर्डिङ राजु सुनाम, रेकर्डिङ/मास्टरिङ विनोद परियार, कोरियोग्राफी आशीष लामा गुरुङ, सिनेमाटोग्राफी विजय लामा र टीम, सम्पादन विष्णुहरि तिमल्सिनाले भूमिका खेल्नुभएको छ ।
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने