काठमाडौं । नेपालका लागि भारतीय राजदुता विनयमोहन क्वात्रा भारतको नयाँ विदेश सचिवमा नियुक्त भएका छन् ।
नेपालका लागि भारतीय राजदूत रहेका क्वात्रालाई सोमबार विदेश सचिव नियुक्त गरिएको हो ।
अहिलेका सचिव हर्षवर्द्धन श्रृंगलाले अवकाश पाएपछि क्वात्रा विदेश सचिव हुनेछन् ।
क्वात्रा दुई वर्षअघि नेपालको राजदूत नियुक्त भएका थिए ।
नेपाल आउनुअघि क्वात्राले विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालय, अमेरिकास्थित भारतीय दूतावासमा काम गरेका थिए।
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने