नयाँ दिल्ली । भारत सरकारले प्रदीप कुमार रावतलाई जनवादी गणतन्त्र चीनको लागि भारतको नयाँ राजदूत नियुक्त गरेको छ।
रावत जनवरी २०२१ देखि नेदरल्याण्डका लागि भारतीय राजदूत हुनुहुन्छ।
रावतले छिट्टै पदभार ग्रहण गर्ने अपेक्षा गरिएको भारतीय परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राजदूत रावतले आफ्नो कूटनीतिक करियरको अधिकांश समय बेइजिङलाई दिल्लीबाट ह्यान्डल गर्न बिताउनु भएको छ। सन् २०१४ देखि २०१७ सम्म सहसचिव (पूर्वी एसिया)का रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँ सन् २०१७ देखि २०२० सम्म इन्डोनेसियाका लागि राजदूत हुनुहुन्थ्यो।
रावत चिनियाँ भाषामा निपूण पनि छन् ।
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने