लण्डन । गैरआवासीय नेपालीसंघ (एनआरएनए ) युके आज शुक्रबार बस्न लागेको कार्यसमितिको पुर्ण बैठकले निर्वाचन मिति तयलगायतका महत्वपुर्ण बिषयमा निर्णय गर्ने भएको छ । शुक्रबार साँझ भर्चुअल रुपमा बस्न लागेको कार्यसमितिको पुर्ण बैठकले निर्वाचन मिति, निर्वाचन समिति गठन र सदस्यता प्रमाणिकरणउक्त एजेण्डामा छलफल गरि निर्णय लिन लागेको हो ।
एनआरएनए युके अध्यक्ष पुनम गुरुङले कार्यसमितिका सदस्यहरुलाई पठाएको बैठक एजेण्डामा संस्थाको निर्वाचन मिति, निर्वाचन समिति गठन, सदस्यता प्रमाणिकरण, राज्य समन्वय परिषद, निर्वाचन प्रक्रियालगायतका बारेमा रहेको एक सदस्यले बताए । बैठक साँझ ६ बजेर ३० मिनेटमा भर्चुअल जुममा बस्नेछ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]