
लन्डन । बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित हुनुभएको हो ।
बिहीबार भएको निर्वाचनमा लन्डन बरो अफ बार्नेट काउन्सिलको बर्न्टओक क्षेत्रमा लेबर पार्टीबाट उम्मेदवार बनेका गुरुङ निर्वाचित हुनुभएको हो । उहाँले १ हजार २७९ मत प्राप्त गर्नुभयो । उहाँ २०२२ मा भएको स्थानीय निर्वाचनमा पनि जित्नुभएको थियो ।
कमल गुरुङ तमु समाज यूकेका सल्लाहकार हुनुहुन्छ ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल