
लन्डन । डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेले गुरुङ (तमु) लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार रुपैयाँभन्दा बढी सहयोग हस्तान्तरण गरेको छ ।
काठमाडौं बुढानीलकण्ठ भंगालमा बन्न लागेको समाजको केन्द्रीय कार्यालय गुम्बा भवन निर्माणका लागि बेलायतमा संकलित भूमिदान सहयोग स्वरूप १६ लाख १३ हजार ८१६ बुद्ध जयन्तीको पुण्य दिनमा अध्यक्ष चन्द्रप्रसाद गुरुङलगायतले समाजका केन्द्रीय अध्यक्ष खेन्पो शिरलामा गुरुङलाई हस्तान्तरण गर्नुभएको हो । सहयोगी संस्थालाई अध्यक्ष शिर लामाले धन्यवाद व्यक्त गर्नुभएको छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते