
लन्डन । बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित हुनुभएको छ ।
शुक्रबार सार्वजनिक मत परिणाम अनुसार भूतपूर्व ब्रिटिश गोर्खा उत्तर गुरुङ ५५१ मत प्राप्त गरी अल्डरसटको वेलिङटन वार्डमा लेबर पार्टीबाट काउन्सिलर निर्वाचित हुनुभएको हो ।

यस्तै कन्जरभेटिभ पार्टीका जीवनारायण बेल्वासे ८ सय ९१ मतसहित म्यानर पार्क वार्डमा काउन्सिलर विजयी हुनुभयो ।

रेडिङको ब्याटल वार्डमा लेबर पार्टीबाट प्रतिक्षा गुरुङ १ हजार १ सय ८० मत प्राप्त गरी काउन्सिलर निर्वाचित हुनुभएको छ । बेलायतमा बिहीबार स्थानीय निर्वाचन भएको थियो ।

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल