
लण्डन । प्लमस्टिडबाट बेहोस अवस्थामा प्रहरीले फेला पारी अस्पतालमा उपचाररत व्यक्तिको पहिचान भएको छ ।
उनी पूर्व गोरखा सैनिक भएको थाहा भएको छ । उनको नाम तेजबहादुर पुन रहेको र उनी परिवारसहित प्लमस्टिडमा बसोबासरत रहेको पुष्टि भएको छ । उनी सेकेण्ड सेकेण्ड गोरखा राइफल्समा पहिले कार्यरत रहेको बताइएको छ ।
मगर संघ प्लमस्टिड शाखाका अध्यक्ष दलप्रसाद थापाका अनुसार उनका छोराले उनी उपचाररत रहेको क्वीन एलिजावेथ अस्पताल उलीचमा गएर भेटेको जानकारी दिए ।
करिब ६० वर्षका पुनलाई प्लमस्टिड हाइस्ट्रीटमा ढलेको अवस्थामा सर्वसाधारणले भेटेर प्रहरीलाई बोलाएपछि उनलाई अस्पताल पुर्याइएको बताइएको छ ।
उनको पहिचानका लागि लण्डन मेट्रोपोलिटन प्रहरीले बुधबार सार्वजनिक अपील गरेको थियो ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]