
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके इंग्ल्याण्ड राज्य समन्वय परिषद्ले बेलायतमा आज आइतबार हुने जनगणनामा सहभागी हुन र सघाउन संघसस्थाहरुसहित नेपाली समुदायलाई आग्रह गरेको छ । संयुक्त अधिराज्य बेलायतका इंग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डस्थित नेपाली समुदायलाई उत्साहपुर्वक सहभागीताका लागि अपिल समेत गरेको हो ।
परिषद्ले बेलायतभर विभिन्न संघसस्थाहरु वा बिभिन्न स्वयंसेवकलाई सम्पर्क गरि सहयोग लिन समेत आग्रह गरेको परिषद् अध्यक्ष दिपक श्रेष्ठले जनाए । परिषद्लाई बेलायत सरकार राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) र नेपाल अध्ययन केन्द्र(सिएनएस)युकेले सघाइरहेका छन ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]