
A healthcare worker prepares a dose of the BioNTech Covid-19 vaccine at a vaccination hub location in League City, Texas, February 5, 2021. (Photo by Mark Felix / AFP)
अल्डरशट निवासी नेपाली समुदायकिा मधुमेह, मिर्गी र मुटु रोग लागेका कुनै पनि नागरिकहरुलाई बिना अपोइन्टमेन्ट कोरोना खोप दिइने भएको छ । जिआरएनसि निवर्तमान अध्यक्ष जिब बेल्वासेकाका अनुसार ०५ मार्च २०२१ प्रात:पि सि एन (Primary care networks) डाइरेक्टर डा लुइस पेनसँग सम्पन बैठकले आगामी शनिबार १३ मार्च २०२१ का दिन पिरुन्सेस हल अल्डरशटमा प्रिन्सेस हलमा उपस्थित हुन अनुरोध गरिएको हो ।
। उक्त खोपको लागी बिहान ०८ ३० बजे देखि साँझ १७०० बजे भन्दा पहिला लाईनमा बस्नेलाई दिइने छ । ति बाहेकको लागि भने अपोइन्ट्मेन्ट अनुसार नै खोप लगाउन आउन जिआरएनसिले भनेको छ ।
खोप लगाउन जादा आफ्नो नाम, जन्म मिति, ठेगाना र आफूले खाइरहेको औषधिको नाम कागतमा लेखेर लग्नुको साथै पासपोर्ट समेत लिएर आउन हुन संस्थाले आग्रह गरेको छ ।
बेल्बासेका अनुसार ०५ मार्च २०२१ साँझ १७३० बजेदेखि आउँदो शुक्रबार १२ मार्च २०२१ सम्म खोप केन्द्र बन्द रहने थिएन भने शनिबार १३ मार्च पश्चात हुने खोप सम्बद्ध कार्यक्रम सम्बन्धी सुचना पछी अवगत गराइनेछ।
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध