लण्डन । बेलायतमा ७० वर्ष वा सोभन्दा माथिका मानिसहरुलाई अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोप नलगाएको भए खोप लगाउन आउन अपील गरिएको छ ।
स्वास्थ्यमन्त्री म्याट ह्यानककले ती उमेर समूहका मानिसहरुलाई खोप लिनका लागि राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) सित अपोइन्ट लिन अनुरोध गरेका छन् । उनले आफ्ना ७० वर्ष पुगेका वा सोभन्दा माथि उमेर पुगेका हजुरबा-हजुरआमा, आफन्त र साथीभाइले कोरोना विरुद्धको खोप लाए नलाएको बुझ्न र नलाएको भए खोप लगाउनका लागि अपोइन्ट बुक गर्न पनि अनुरोध गरेका छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]