
बितेका यी पलहरु, जुनी जुनी झैं किन ?
कुरेका मैले ती क्षण, युग युग झैं किन ?
सम्झना आउंछ पलहरुको ति नबिर्सने किन ?
कोर्न खोज्छु भविष्यका ति रेखाहरु मेटिन्छन् किन ?
म छु र मेरा पछ्याइहरु, जमात मान्छेको भित्र हराएको किन ?
दुःख सुःख त जिन्दगीको रित, हांसो र खुशीमा यो पीडा अझै किन ?
मेरा सोच अनि भावनाहरु, म आफैं यसमा हराएको किन ?
विश्वास भरोसा त बांच्ने आधार, आफ्नै अन्धविश्वासमा डुबेको तर
किन ?
म छु र मेरा पछ्याइहरु, भिडहरुमा मैले खोजेको कसलाई र किन ?
हिजो त इतिहास भोलि अनिश्चित, यो पल मेरो मैले विगत र भविष्य खोजेको किन ?
बितेका यी पलहरु जुनी जुनी झैं, कुरेका मैले ती क्षण, युग युग झैं किन ?
सम्झना आउंछ पलहरुको ती, भविष्यका ती रेखाहरु मेटिन्छन् किन?
बितेका यी पलहरु, जुनी जुनी झैं किन ?
कुरेका मैले ती क्षण, युग युग झैं किन ?
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु