
मेरो जस्तै तिम्रो मनमा केही कुरा खेल्यो कि त
बिर्सियौ कि बाचा हाम्रो जिउने एक अर्का सित
धेरै कुरा गर्थ्यौ तिमी, मर्छु होला तिमी बिना
तर झुटा बाचा रैछ जोड्यौ नाता अर्कै सित ।
लाग्थ्यो मलाई तिमीबिना कोहि छैन यो संसारमा
तिम्रै लागि बांच्थे केवल, तिम्रै लागि गाउंथें गीत
आज बल्ल महसुस भयो कति भ्रममा रहेछु म
नाटक रैछ म संग त, अर्कैसित जोड्यौ प्रित ।
तिमी सधैं खुशी हुनु, भुल्नु आफ्नै दुनियांमा
असत्यले हार खायो सत्यता कै भयो जीत
सारा खुशी तिम्रै लागि बलिदान दिनेछु म
अरु केही चाहन्न म, केवल बाहेक तिम्रो हित ।
सबै कुरा बिर्सिएर लाग्नु आफ्नो कर्तव्यपथमा
बिदाइ गर्नु चाहनालाई खेल्ने अर्काको भावनासित
मेरो जस्तै तिम्रो मनमा धेरै कुरा खेल्यो कि त
बिर्सियौ कि बाचा हाम्रो जिउने एक अर्कासित ।
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु