लन्डन । सुरक्षा कारण दर्शाउंदै युरोपेली युनियन (इयू) ले दुई वर्ष अघि नेपाली वायुसेवामाथि लगाएको प्रतिवन्ध अझै हटेको छैन् । इयूले नेपालको नागरिक उड्ययन प्राधिकरणले सुरक्षा चासोलाई सम्वोधन गर्न नसकेको जनाउंदै नेपाली एयरलाइन्स्हरुलाई २८ युरोपेली मुलुकमा उड्न लगाएको प्रतिवन्ध जारी राखेको हो । इयूले सन् २०१३, डिसेम्बर ५ मा पहिलो पटक नेपाली वायुसेवालाई कालोसूचीमा राख्दै उडानमा प्रतिवन्ध लगाएको थियो ।
गत १२ डिसेम्बर, २०१५ मा इयू मुख्यालयमा भएको हवाइ सुरक्षा समितिका पदाधिकारीहरुको बैठकले प्रतिवन्ध जारी राख्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाउ) ले नेपालको उड्ययन सुरक्षा विश्वसनीय रहेको नजनाएसम्म युरोपेली उड्ययन एजेन्सीले नेपाललाई कालो सूचीबाट हटाउन नसकिने स्पष्ट पार्दै आएको छ । नेपालका प्रमुख वायु सेवा कम्पनीहरुले भने आफूहरुले आइकाउ र इयूको आवश्यक मापदण्ड पुरा गर्न सक्ने जिकिर गर्दै आएका छन् ।
इयू उड्ययन सुरक्षा सवालमा विश्वमै विश्वसनीय मानिन्छ ।
प्रतिवन्ध लगाइएका नेपालका वायु सेवाहरु ः
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’