
लन्डन । सिताराम परियारको शब्द रचनामा मौलिक भाकाको लोक गीत‘वीर गोर्खाली लाहुरेको तक्मा छ’सार्वजनिक भएको छ ।
उक्त गीत आइतबार गायक शीतल गुरुङको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । उक्त गीतमा शीतल र निशा गुरुङको आवाज रहेको छ । शीतलले संगीत पनि भर्नुभएको छ ।
म्युजिक भिडियोमा चर्चित गायकसमेत रहनुभएका रामजी खाँड, जुना विश्वकर्मा, बविन सिंह ठकुरी र प्रीति गुरुङले अभिनय गर्नुभएको छ । निर्देशन मौसम हिमाली र सिनेमाटोग्राफर उत्सव दाहालको रहेको छ ।
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
सङ्कटमा नायकत्व !