लन्डन । हिन्दु नारीहरुको तीजलाई लक्षित गरी गायक हरि पाण्डे र शान्ता रानी परियारको आवाजमा ‘युकेको सारी’ तीज गीत सार्वजनिक भएको छ ।
हरि पाण्डे युट्युब च्यानलबाट १६ जुलाई २०२४ मा ‘युकेको सारी’ म्युजिक भिडियो सार्वजनिक भएको हो । गायिका शान्ता रानी परियारले हरि पाण्डे र आफ्नो स्वरमा रहेको तीज गीत युकेको सारीलाई माया गरिदिन आग्रह गर्नुभएको छ ।
जबिट परियारले लेख्नुभएको उक्त गीतमा संगीत हरि पाण्डेले भर्नुभएको छ । खेमराज गौतमको एरेन्ज, खडक पराजुलीको मिक्सिङ/मास्टरिङ तथा किरन लामिछानेको निर्देशन रहेको छ ।
अभिनयमा सुधा थापा र निरज मगर रहेका छन् भने सम्पादन राजकुमार मगरले गर्नुभएको छ । कोरियोग्राफर अर्जुन मगरको रहेको छ ।
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने