
लन्डन । सन् २०२२ मा ४५हजार भन्दा बढी आप्रवासीहरूले मुख्य भूमि युरोपबाट बेलाइत पुगेका छन् ।
अघिल्लो वर्षको तुलना मा यो सङख्या १७ हजारले बढी हो ।
यो मुद्दा कन्जरभेटिभ सरकारको लागि ठूलो राजनीतिक समस्या बनेको छ जसले अवैध आप्रवासनलाई कम गर्ने र क्रसिङ गर्ने तस्करी गिरोहहरूलाई नियन्त्रण गरेने वाचा व्यक्त गरेको छ।
गत महिना च्यानलमा चिसो तापक्रममा आप्रवासीहरूले भरिएको एउटा सानो डुङ्गा पल्टिँदा चार जनाको मृत्यु भएको थियो।
उक्त क्षेत्रमा माछा मार्ने डुङ्गाले ४३ जनालाई चिसो पानीबाट निकालेको थियो ।
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम