
काठमाडौं । सत्तारुढ दलहरु महानगरपालिकाको भागबण्डा गर्ने विषयमा सहमतिमा पुगेका छन् । आज बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा सो सहमति जुटेको हो ।
बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार महानगरपालिका विगतमा जसले जितेको छ उसैलाई दिने निर्णय भएको छ । जसमा विराटनगर र ललितपुर काँग्रेसको नेतृत्वमा, भरतपुर माओवादी केन्द्र, पोखरा नेकपा एकीकृत समाजवादी र वीरगन्ज जनता समाजवादी पार्टीको नेतृत्वमा चुनावमा जाने गठबन्धनले निर्णय गरेको छ । काठमाडौँ महानगरपालिका काँग्रेसको भागमा परेको छ।
आजै उपमहानगरपालिकाको पनि टुंगो लगाउने पुनले जानकारी दिए ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल