नयाँ दिल्ली । भारत सरकारले प्रदीप कुमार रावतलाई जनवादी गणतन्त्र चीनको लागि भारतको नयाँ राजदूत नियुक्त गरेको छ।
रावत जनवरी २०२१ देखि नेदरल्याण्डका लागि भारतीय राजदूत हुनुहुन्छ।
रावतले छिट्टै पदभार ग्रहण गर्ने अपेक्षा गरिएको भारतीय परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राजदूत रावतले आफ्नो कूटनीतिक करियरको अधिकांश समय बेइजिङलाई दिल्लीबाट ह्यान्डल गर्न बिताउनु भएको छ। सन् २०१४ देखि २०१७ सम्म सहसचिव (पूर्वी एसिया)का रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँ सन् २०१७ देखि २०२० सम्म इन्डोनेसियाका लागि राजदूत हुनुहुन्थ्यो।
रावत चिनियाँ भाषामा निपूण पनि छन् ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान