लण्डन । जनप्रगतिशील मंच युके र युरोपको नयाँ नेतृत्व चयन भएको छ ।
जसअनुसार युकेको अध्यक्षमा सुरेश गौतम र सचिवमा शेरसिंह ठकुरी चयन भएका छन् भने युरोप संयोजकमा सुरेन्द्र भूसाल र सचिवमा रणबहादुर केसी चयन भएका छन् ।
माओवादी केन्द्रसित आवद्ध मंच नेकपा एमालेसित एकता भई प्रवासी नेपाली एकता मंचका रुपमा क्रियाशील रहँदै आएकोमा नेपालको सर्वोच्च अदालतले पार्टी एकीकरण बदर गरेपछि पुनर्जीवित भएको हो । गौतम र ठकुरी एकीकरण अघि पनि मंचको अध्यक्ष र सचिव थिए ।
यसअघि माओवादी केन्द्रले प्रवासमा पार्टी र मोर्चा अलगअलग बनाउन गरेको भए पनि अब भने पार्टी कमिटी नबनाउने भएको छ ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान