लण्डन । सादिक खान लण्डन मेयरमा पुन: निर्वाचित भएका छन् ।
लेबोर पार्टीका उम्मेदवार रहेका खानले कन्जरभेटिभ पार्टीका प्रतिस्पर्धी सान बेलीलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
शनिबार घोषित मतपरिणामअनुसार ५५.२ प्रतिशत लोकप्रिय मत पाएका थिए । पहिलोचरणको मतगणनामा दुवैले बहुमत प्राप्त गर्न नसकेपछि लोकप्रिय मतका आधारमा खान निर्वाचित भएका हुन् । बेलीले ४४.८ प्रतिशत मात्र मत पाए । तर उनले गत निर्वाचनमा कन्जरभेटिभले पाएको मतमा १.६ प्रतिशत सुधार गरे ।
खान लण्डनको पहिलो मुस्लिम मेयर हुन् । उनी सन् २०१६ मा पहिलोपटक मेयर निर्वाचित भएका थिए । निर्वाचित भएपछि खानले अझ राम्रो लण्डन बनाउन र लण्डनको उज्वल भविष्यका लागि पर्ने बताए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]