लण्डन । बेलायतका प्रिन्स फिलिपको अन्तिम सँस्कार शनिबार विन्जर क्यासलमा हुँदैछ ।
उनको सम्मानमा आज दिउँसो बेलायतको समयअनुसार ३ बजे एक मिनेट मौनधारण गरिँदैछ ।
कोभिड १९ का कारण अन्तिम सँस्कारमा ३० जनालाई मात्र उपस्थित हुन दिने बेलायतको नियम पालना गरिएको छ । तर उनको सम्मानमा देशैभरि सम्मान भने दिइने छ ।
उनको अन्तिम सँस्कारको बीबीसी लगायत अन्य मिडियाहरुले लाइभ प्रसार गर्दैछन् ।
फिलिपको शवलाई उनकै सहयोगमा बनाइएको ल्याण्डरोभरमा राखेर शव यात्रा गराइनेछ ।
प्रिन्स फिलिपको सम्मानमा नेपाली समुदायले पनि विशेष समारोह गर्दैछन् । ननिटनस्थित ब्रिटिश गोरखा भेटरान एसोसिएसनले शनिबार दिउँसो ठीक ३ बजे स्थानीय पार्कमा सम्मान कार्यक्रम आयोजना गरेका छन् ।
एसोसिएसनका महासचिव भीम सारुका अनुसार प्रिन्स फिलिपको बेलायतका लागि योगदानका साथै नेपालप्रतिको सद्भावका लागि एसोसिएसनले सो सम्मान व्यक्त गर्न लागेको हो ।
प्रिन्स फिलिपको अप्रिल ९ तारिखमा ९९ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]