लण्डन । दक्षिण पूर्वी लण्डनको प्लमस्टिडमा फेला परेका एक पुरुषको पहिचानमा सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
ग्रीनवीच मेट पुलिसले ती व्यक्तिको अक्सिजन लिइरहेको फोटो बुधबार सार्वजनिक गर्दै सर्वसाधारणलाई उनको थप परिचयका लागि अनुरोध गरेको हो ।
स्थानीय न्यूजसपर अनलाइनले ती व्यक्ति नेपालबाट आएको हुनसक्ने प्रहरीको अनुमान रहेको उल्लेख गरेको छ ।
ती व्यक्ति अहिले अस्पतालमा रहेको बताइएको छ तर कुन अस्पताल भन्ने प्रष्ट खुलाइएको छैन ।
उनको बारेमा जानकारी हुने जो कसैले प्रहरीको ९९९ नम्बरमा फोन गरी रिफरेन्स नम्बर सिएडी २६६८ अप्रिल १४ २१ मा जानकारी दिन अपील गरिएको छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]